मोरङ–६ मा रास्वपाद्वारा निर्वाचन आचारसंहिता उल्लंघन, राष्ट्रिय झन्डाको अपमान
विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गरिरहेको पाइएको छ । साथै, रास्वपाले राष्ट्रिय झन्डाको समेत अपमान गरिरहेको छ ।
आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रास्वपाले आचारसंहिता उल्लंघन र झन्डाको अपमान गरिरहेको गम्भीर विषय बाहिर आएको हो । आचारसंहिता उल्लंघन र झन्डाको अपमान गरिएको विषयमा रास्वपा ...











