आज ११ फाल्गुण २०८१ आइतवारको राशिफल
मेष । अनुभवी व्यक्तिहरूको सहयोगले विद्यार्थीहरूको करियरलाई लिएर सही मार्गदर्शन मिल्नेछ। व्यापारिक लेनदेनमा अरुमाथि विश्वास नगर्नुहोला। स्वास्थ्य प्रतिकुल रहला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।
वृष । कार्यक्षेत्रमा गरेको योगदानको राम्रो प्रतिफल मिल्नेछ। मनमा उब्जेको कौतुहलताबाट छुटकारा मिल्नेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहे...











