नागरिकलाई महसुस हुनेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुन सकेको छैन : मन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई महसुस हुनेगरी अझै पनि स्वास्थ्य क्षेत्रमा सुधार हुन नसकेको बताए ।
‘परिवर्तन नेपाल’ संस्थाको दोस्रो वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने, “स्वास्थ्य क्षेत्रको विकासका लागि नीतिगत सुधारको थालनी गरेका छौँ, अबको एक वर्षभित्र हामीले गरेको नीतिगत सुधारले जनतालाई स्वास्थ्य क्षेत्रमा अनुभूति दिलाउनेछ ।”
वर्तमान...











