मन्त्रीहरूले राजीनामा दिन अस्वीकार गरेपछि जसपा र लोसपा सरकारबाट बाहिरिँदै

मन्त्रीहरूले राजीनामा दिन अस्वीकार गरेपछि जसपा र लोसपा सरकारबाट बाहिरिँदै
काठमाडौँ : पार्टीबाट सरकारमा पठाइएका मन्त्रीहरूले राजीनामा दिन अस्वीकार गरेपछि दुई मधेशवादी दल सरकारबाट बाहिरिने तयारीमा पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरूले पार्टीको निर्देशन नटेरेपछि जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) दुवै दलले सरकारलाई समर्थन कायम राख्दै सरकारबाट बाहिरिने निष्कर्ष निकालेका हुन् । अशोक राई न...

एआईजी केसी अचानक जिल्ला प्रहरी कार्यालय रौतहटमा

एआईजी केसी अचानक जिल्ला प्रहरी कार्यालय रौतहटमा
नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमूख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डाक्टर मनोज कुमार के.सी.को नेतृत्वमा आएको टोलीले बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहटको निरीक्षण तथा अनुगमन सम्पन्न गरेको छ। नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton)" अन्तर्गत भएको सो निरीक्षण कार्यक्रममा डिआईजी उमा प्रसाद चतुर्वेदीसहितको टोलीको सहभागिता रहेको थियो। निरीक्षणका क्रममा एआईजी डा...

साथिको जन्मदिन मनाउन गएका चार जना युवाको डु’बेर मृ’त्यु

साथिको जन्मदिन मनाउन गएका चार जना युवाको डु’बेर मृ’त्यु
कैलालीको गोदावरी नगरपालिका-९ खुटिया नदीमा साथीको जन्मदिन मनाउन गएका ७ किशोरमध्ये ४ जनाको डु'बेर मृ'त्यु भएको छ । विहिवार दिउँसो घटेको घटनामा धनगढीका सक्षम जोशी, प्रतीक चौधरी, जेव भण्डारी र जावेज भण्डारीको मृ'त्यु भएको हो। उनीहरू कपडा वारीपट्टी राखेर नदी पारी गएर खानेकुरा खाइसकेपछि फर्किने क्रममा डु'बेका हुन्। एक जना डु'बेपछि बचाउन खोज्दा थप ३ जनाको पनि ज्यान गएको प्रहरीले जनाएको छ। घटनामा नवील...

प्रतिनिधिसभा बैठकवाट भुमी सबन्धी बिधेयक पारित हुदैँ

प्रतिनिधिसभा बैठकवाट भुमी सबन्धी बिधेयक पारित हुदैँ
काठमाडौं, प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बस्नेछ । आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले ‘नेपाल नागरिकता (दोस्रो संसोधन) बिधेयक, २०८१ का सबन्धमा राष्ट्रियसभावाट प्राप्त सन्देशसहितको बिधेयक टेबुल गर्नेछन् भने सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनवाइ समितिमा सांसदहरूको नाम हेरफेर गरिएको जानकारी दिनेछन्...

बाढी पहिराले देशभरका विभिन्न नौ सडकखण्ड पूर्ण अवरुद्ध : सडक विभाग

बाढी पहिराले देशभरका विभिन्न नौ सडकखण्ड पूर्ण अवरुद्ध : सडक विभाग
काठमाडौं : अविरल वर्षाले देशभरका विभिन्न नौ सडकमा आवतजावत पूर्ण अवरुद्ध भएका छन् । सडक विभागद्वारा बिहीबार सूचनाका अनुसार बाढी, पहिरोका कारण आज विभिन्न नौ सडक अवरुद्ध भएका छन् भने १५१ सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको सूचनामा उल्लेख छ । सूचना अनुसार मुलुकभरका ३७१ सडकखण्डमध्ये २११ सडकखण्ड पूर्ण खुलेका छन् । सडक विभागका सूचना अधिकृत अमितकुमार शर्माले बाढी, पहिरो, डुबानले सडकमा क्षति पु...

भूमि आयोगको कामलाई स्थानीय तहले चासो दिएनन्, समस्या समाधानमा ढिलाइ

भूमि आयोगको कामलाई स्थानीय तहले चासो दिएनन्, समस्या समाधानमा ढिलाइ
भोजपुर : यहाँका स्थानीय तहको कम चासोका कारण भूमि समस्या समाधान आयोगको काममा ढिलाइ भएको छ । आयोगको जिल्ला समितिअनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान र सिफारिस गर्ने प्रमुख जिम्मेवारी स्थानीय तहकै भए पनि धेरै स्थानीय तहले यसमा गम्भीर ध्यान नदिएको देखिएको छ । आयोगले बारम्बार छलफलमार्फत स्थानीय तहलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे पनि अहिलेसम्म अपेक्षित तथ...

रौतहट सुटकेस हत्या प्रकरणः आरोपी लक्ष्मण पासवानको मृत्यु

रौतहट सुटकेस हत्या प्रकरणः आरोपी लक्ष्मण पासवानको मृत्यु
रौतहट : रौतहटको चर्चित सुटकेस हत्या प्रकरणमा संलग्न भनिएका आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ। शनिबारदेखि बेपत्ता भएकी माधवनारायण नगरपालिका–१ की रुबी साहको शव सुटकेसभित्र फेला परेपछि अनुसन्धानमा संलग्न प्रहरीले उनलाई प्रमुख आरोपितका रूपमा पहिचान गरेको थियो। पासवान आज बिहान आत्मदाह प्रयासपछि गम्भीर घाइते अवस्थामा फेला परेका थिए। माधवनारायण नगरपालिका–६ स्थित नहर नजिक पेट्रोल छर्केर आगो लगा...

एमाले अध्यक्षमा उठेमा भण्डारीले हार्ने र हारे पछि बिरोधमा लाग्ने ओलीको दावी

एमाले अध्यक्षमा उठेमा भण्डारीले हार्ने र हारे पछि बिरोधमा लाग्ने ओलीको दावी
काठमाडौं / प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टी अध्यक्षमा उठेमा पराजित हुने दावी गरेका छन्। एमालेको आशन्न दोस्रो विधान महाधिवेशनको पूर्व सन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुसँगको अनौपचारिक छलफल र भेटघाट कार्यक्रममा उनले सो दावी गरेका हुन्। सो भेटघाटमा अध्यक्ष ओलीले नेपालमा वामपन्थी आन्दोल...

खोटो बेचेर अठार लाख बढी आम्दानी

खोटो बेचेर अठार लाख बढी आम्दानी
दाङ । खोटो बेचेर वन समूहले रु १८ लाख बढी आम्दानी गरेका छन् । जिल्लाका चार समुदायिक वनले रु १८ लाख ३७ हजार छ सय ५७ आम्दानी गरेका हुन् । डिभिजन वन कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७५ हजार २५६ किलो खोटो बेचेर उक्त रकम आम्दानी भएको हो । खोटो तार्पिन र रङ बनाउन प्रयोग गरिन्छ । यो खोटो बाँके र कपिलवस्तुका उद्योगले खरिद गर्दै आएका छन् । आर्थिक वर्ष २०८०/८१ को तुलनामा आव २०८१/८२ मा रु एक ल...

दसैँलक्षित सामान चीन-नेपालका नाकामै रोकिए

दसैँलक्षित सामान चीन-नेपालका नाकामै रोकिए
काठमाडौँ : दसैँ नजिकिँदै गर्दा चीनसँग जोडिएका प्रमुख दुई नाका रसुवाको केरुङ–रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी बन्द हुँदा नेपाली बजारमा ल्याइने चाडपर्वलक्षित सामान बाटोमै अड्किएका छन् । गत २४ असारमा आएको बाढीले रसुवागढी नाकास्थित मितेरी पुल बगाएपछि आवागमन ठप्प छ । रसुवा भन्सार कार्यालयका अधिकृत रवीन्द्रप्रसाद प्याकुरेलका अनुसार पुल निर्माण कार्य भइरहेको भए पनि दसैँअघि नाका खुल्ने सम्भावना छै...