गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता
गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता
सुनसरीको लौकहीमा सफारी चालकमाथि गोली चलाउने एपीएफका हवल्दारलाई पक्राउ गरिएको छ ।बुधबार राति करिब १ बजे सशस्त्र प्रहरीले चलाएको गोली लागेर भारतबाट सिटी सफारीमा सामान लिएर आउँदै गरेका स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएपछि आज बिहानैदेखि सो ठाउँ तनावग्रस्त बनेको थियो । बिओपी लौकहीमा सशस्त्र प्रहरी निरीक्षक मनिष कटुवाल प्रमुखको रूपमा कार्यरत...










