फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

काठमाडौं। यातायात व्यवस्था विभागले देशभरका अन्तर-प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ। विभागले २०८० वैशाख १६ गतेदेखि लागू हुने गरी यात्रुवाहक र मालवाहक दुवै प्रकारका सवारी साधनको भाडा बढाउने निर्णय गरेको हो। यो समायोजन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमति र विभागको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार गरिएको विभागले जनाएको छ। भाडा वृद्धिको मुख्य कारण...

अनुदानको मलमा बेथिति, अनुमति नलिएका पसलमा छापा

अनुदानको मलमा बेथिति, अनुमति नलिएका पसलमा छापा
झापा : झापामा किसानका लागि सरकारले उपलब्ध गराउँदै आएको अनुदानको रासायनिक मल बिक्री–वितरणमा गम्भीर अनियमितता देखिएको छ। अनुमति नै नलिएका पसलबाट मल बिक्री भइरहेको भेटिएपछि कृषि ज्ञान केन्द्र झापाले अनुगमन तीव्र बनाएको हो । मङ्गलवार जिल्लाका विभिन्न स्थानमा गरिएको संयुक्त अनुगमनका क्रममा बाह्रदशी गाउँपालिका वडा नम्बर ३ राजगढमा रहेको दुलाल कृषि भण्डारले बिना स्वीकृति अनुदानको मल बिक्री गरिरहेक...

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता
काठमाडौं : चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ । भौतिक पूर्वाधार , यातायात तथा शहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार, दोस्रो चरणमा कलङ्कीदेखि बसुन्धारासम्म ८.२ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ । यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब र...

बुटवलमा भएको स्कुटर दु र्घटनामा दुई किशोरीको मृ त्यु

बुटवलमा भएको स्कुटर दु र्घटनामा दुई किशोरीको मृ त्यु
पाल्पाको नुवाकोट घुमेर फर्किँदै गरेका साथीहरू सवार स्कुटर मंगलबार साँझ बुटवलको बेलबास भ्यू टावर नजिकै अ'नियन्त्रित भई दु'र्घटना हुँदा दुई जना किशोरीले अ'का'लमै ज्यान गुमाएका छन्। लु ३४ प ५७६६ नम्बरको स्कुटर दु'र्घटनामा परेर १९ वर्षीया निशा कुँवर र १८ वर्षीया पूर्णिमा मगरको दु'खद नि'धन भएको हो भने स्कुटर चालक सोमन श्रेष्ठ गम्भीर घा'इते भएका छन्। रमाइलो यात्रा सकेर घर फर्कने क्रममा भएको यो हृ'दयविदा...

बिदाको दिनमा पनि सेवा निरन्तरता कायम राख्न सवारी व्यवस्थापन सुधार अपरिहार्य : प्रमुख प्रशासकीय अधिकृत भट्टराई

बिदाको दिनमा पनि सेवा निरन्तरता कायम राख्न सवारी व्यवस्थापन सुधार अपरिहार्य : प्रमुख  प्रशासकीय अधिकृत भट्टराई
मोरङ । स्थानीय तहको सेवा प्रवाहलाई थप चुस्त, प्रभावकारी र निरन्तर बनाउने लक्ष्यसहित बुढीगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईले सार्वजनिक बिदाका दिनमा समेत कार्यालयका सवारी साधन प्रयोगसम्बन्धी स्पष्ट, व्यवहारिक र पारदर्शी नीति आवश्यक रहेको बताएका छन्। वर्तमान व्यवस्थामा रहेका अस्पष्टता र प्रक्रियागत झन्झटले सेवा प्रवाहमा अवरोध मात्र होइन, कर्मचारीको कार्यक्षमतामा समेत असर पारिरह...

बिर्तामोडको डान्सबारमा झगडाः २ जना घाइते, ३ पक्राउ

बिर्तामोडको डान्सबारमा झगडाः २ जना घाइते, ३ पक्राउ
बिर्तामोड। झापाको बिर्तामोडस्थित एक डान्सबारमा भएको झगडामा परी दुईजना घाइते भएका छन्। बिर्तामोड नगरपालिका-२ स्थित गन्तव्य डान्सबारमा आइतबार राति करिब १:३० बजेको समयमा युवाहरूबीच कुटपिट भएको हो। झगडामा परी मेचीनगर नगरपालिका-१ का २० वर्षीय सिद्धार्थ शाही र ३० वर्षीय कर्ण राई घाइते भएका छन्। शाहीको टाउकोमा चोट लागेको छ भने राईको अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ। दुवै घाइतेको अवस्था सामान्य रह...

माेरङमा चट्याङ लागेर दुई जना घाइते

माेरङमा चट्याङ लागेर दुई जना घाइते
बेलबारी । जिल्लाका विभिन्न स्थानमा परेको चट्याङका कारण दुई जना घाइते भएका छन्। आज बिहान करिब ७:५० बजे पथरीशनिश्चरे नगरपालिका–२ कालापानी निवासी ४६ वर्षीया जानुका रेग्मी आफ्नै भान्सा घर अगाडि उभिएको अवस्थामा वर्षासँगै परेको चट्याङ लाग्दा घाइते भएकी हुन्। उनको दाहिने खुट्टामा चोट लागेको छ। घाइते रेग्मीलाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारेमा भर्ना गरिए...

सुन्दरहरैँचामा अचेत भेटिएका युवकको मृत्यु

सुन्दरहरैँचामा अचेत भेटिएका युवकको मृत्यु
मोरङको सुन्दरहरैँचामा अचेत अवस्थामा भेटिएका युवकको शनिबार राति मृत्यु भएको छ ।सुन्दरहरैँचा नगरपालिका–२ का अन्दाजी ३० वर्षीय मोहन खवास राति १०ः२० बजेतिर बेहोस भएर लडिरहेको अवस्थामा फेला परेका थिए । प्रहरीका अनुसार खवास सुन्दरहरैँचा–३ आमजुंगी नजिक भित्री बाटोको किनारमा अचेत अवस्थामा फेला परेका हुन् । उनलाई तत्काल उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउनस...

कोशीका ४ जिल्लाबाट ६ जना पक्राउ

कोशीका ४ जिल्लाबाट ६ जना पक्राउ
विराटनगर । कोशी प्रदेशका विभिन्न ४ वटा जिल्लाबाट ६ जना पक्राउ परेका छन् । पक्राउ परेकाको साथबाट ब्राउन सुगर (खैरो हेरोइन) लगायतका लागुऔषध बरामद भएको छ । प्रहरीले झापा, सुनसरी, धनकुटा र उदयपुरबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । झापामा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले झापा गाउँपालिका–१ मा भारतबाट नेपालतर्फ आउँदै गरेको मे ९ प ३९१७ नम्बरको स्कुटर रोकेर चेकजाँच गर्दा चालक कन्काई नगर...

विराटनगरमा तास खेलिरहेका ६ जना पक्राउ

विराटनगरमा तास खेलिरहेका ६ जना पक्राउ
विराटनगर । विराटनगरमा तास खेलिरहेका ६ जना बुधबार राति पक्राउ परेका छन् । तास खेलिरहेका बेला उनीहरुलाई विराटनगर महानगरपालिका–९ सोमबारेबाट राति ८ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा विराटनगर–६ का ५७ वर्षीय खगेन्द्र गिरी, ४२ वर्षीय लक्ष्मण सहनी, विराटनगर–१० का ६१ वर्षीय सुरेन्द्रबहादुर कार्की, विराटनगर–१२ का ५७ वर्षीय भरत प्रसाईं, ५६ वर्षीय राजु रन्जितकार र विराटनगर–१३ का ६२ वर...