उदयपुरका थापाद्वारा श्रीमती र छोरीको ह,त्या, ज्वाइँ गम्भीर घाइते
अमेरिकाको फेयरफ्याक्स काउन्टी, भर्जिनियामा उदयपुर बेलका नगरपालिका घर भएका एक नेपाली पुरुषले आफ्नै श्रीमती र छोरीको हत्या गरेका छन् भने आक्रमणमा परेका ज्वाइँ गम्भीर घाइते भएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार सोमबार बिहान स्थानीय समयअनुसार करिब ५ः१५ बजे घरेलु हिंसासम्बन्धी सूचनापछि प्रहरी घटनास्थलमा पुगेको थियो। पर्सिमोन ड्राइभस्थित आफ्नै अपार्टमेन्टभित्र ५० वर्षीय छत्रबहादुर थापाले धारिलो हति...











