देशभरिका ६ महानगरपालिकामा विराटनगर पहिलो, काठमाण्डौं अन्तिम
विराटनगर । देशभरिका ६ महानगरपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा अब्बल विराटनगर महानगरपालिका भएको छ । बहुचर्चा कमाउँदै आएको काठमाडौं महानगरपालिका अन्तिममा परेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचक आधार मानेर गरेको मूल्यांकनका आधारमा काठमाडौं महानगरपालिकाले ४४.९७ अंकमात्र प्राप्त गर्न सकेको हो । यो महानगरपालिकाको नेतृत्व भने बालेन शाहले गर्दै आएका थिए ।
सबैभन्...











