जागिरबाट व्यवसायसम्मको यात्रा : सुमनले सिर्जना गरे सात जनालाई रोजगारी

जागिरबाट व्यवसायसम्मको यात्रा : सुमनले सिर्जना गरे सात जनालाई रोजगारी
बुढीगंगा / अरूको हार्डवेयर पसलमा कर्मचारीका रूपमा काम गर्ने मोरङका सुमन दाहाल अहिले आफ्नै व्यवसाय सञ्चालन गर्दै सात जनालाई रोजगारी प्रदान गर्ने उद्यमी बनेका छन् । सामान्य जागिरबाट सुरु भएको उनको व्यावसायिक यात्रा मेहनत, अनुभव, आत्मविश्वास र निरन्तर प्रयासका कारण सफल उद्यमशीलतामा रूपान्तरण भएको छ । मोरङको बुढीगङ्गा गाउँपालिका–३ गंगा चाेक पश्चिमबाट दाहाल इन्टरप्राइजेज हाडवेयर व्यवसाय सुरु गरेका ...

३३ लाख नगदसहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ – इभी कार नियन्त्रणमा

३३ लाख नगदसहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ –  इभी कार नियन्त्रणमा
भक्तपुर । कारमा ३३ लाख रुपैयाँ नगद फेला परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई पक्राउ गरेको छ । अख्तियारको विशेष टोलीले सोमबार अपराह्न घिमिरेलाई नगरपालिकाको कार्यालयबाटै नियन्त्रणमा लिएको हो । त्यसअघि नगरपालिकाबाट बाहिरिएको बागमती प्रदेश ०१–०३५ च २६८७ नम्बरको टाटा इभी कारलाई निकोसेरास्थित अजिमा पेट्रोल पम्प नजिक रोकेर जाँच ग...

सुनसरीमा प्रहरीको ठूलो कारबाही : २०९ किलो गाँजासहित पाँच जना पक्राउ, ब्राउन सुगरसहित दुई जना नियन्त्रणमा

सुनसरीमा प्रहरीको ठूलो कारबाही : २०९ किलो गाँजासहित पाँच जना पक्राउ, ब्राउन सुगरसहित दुई जना नियन्त्रणमा
सुनसरी/सुनसरी प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै धरानबाट २०९ किलोभन्दा बढी गाँजासहित पाँच जना र इनरुवाबाट ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३ साल मंसिर १६ गते बिहान करिब ३ बजे धरान उपमहानगरपालिका–२० स्थित च्यानडाँडामा गाँजा लोड भइरहेको विशेष सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली परि...

२० अर्ब बक्यौता उठाउन छाडेर जनतामाथि भ्याट लगाइयो

२० अर्ब बक्यौता उठाउन छाडेर जनतामाथि भ्याट लगाइयो
पूर्वमन्त्री कुलमान घिसिङ - गरिब जनताबाट १३ अर्ब रुपैयाँ भ्याट असुल्न खोज्नु अन्यायपूर्ण भएकोले नीतिगत बेइमानीविरुद्ध देशव्यापी हस्ताक्षर अभियान - महँगी नियन्त्रण गर्न, जनतामाथिको कर घटाउन र ठूला उद्योगीबाट राज्यको राजस्व असुल गर्न सरकार गम्भीर नभए आफूहरू सडक आन्दोलनमा उत्रिने चेतावनी काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले उद्योगीहरूबाट उठाउनुपर्ने डेडिकेटेड र...

बालबालिका, गर्भवती र सुत्केरी महिला लाई इनर्जी ड्रिंक्स सेवन नगर्न सरकारको आग्रह

बालबालिका, गर्भवती र सुत्केरी महिला लाई इनर्जी ड्रिंक्स सेवन नगर्न सरकारको आग्रह
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका, गर्भवती तथा सुत्केरी महिला,मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिंक्स सेवन नगर्न आग्रह गरेको छ। विभागले इनर्जी ड्रिंक्सको सुरक्षित उपभोगबारे उपभोक्ता,उत्पादक तथा सरोकारवालालाई जानकारी गराउँदै यस्तो आग्रह गरेको हो। विभागले इनर्जी ड्रिंक्स सेवन गर्न मिल्ने व्...

बुढीगंगाका अध्यक्ष मगर द्वारा गाउँपालिकावासीलाई दसैँको शुभकामना

बुढीगंगाका अध्यक्ष मगर द्वारा  गाउँपालिकावासीलाई दसैँको शुभकामना
मोरङ । मोरङको बुढीगंगा गाउँपालिकाले नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा गाउँपालिकावासीसहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेको छ। गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले दसैँ, तिहार तथा छठ पर्वको पावन अवसरमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका हुन्। अध्यक्ष थापा मगरले चाडपर्वले आपसी सद्भाव, भाइच...

सेन्चुरी मसलाको नयाँ प्याकेजिङ, हरेक जारमा १५ प्रतिशत मसला थप

सेन्चुरी मसलाको नयाँ प्याकेजिङ, हरेक जारमा १५ प्रतिशत मसला थप
काठमाडौं / सेन्चुरी ग्रुपअन्तर्गतको दुगड स्पाइसेसले आफ्नो लोकप्रिय सेन्चुरी मसलालाई नयाँ र आकर्षक वायुरोधी जारमा बजारमा ल्याएको छ । मसलाको ताजापन, सुगन्ध र गुणस्तर लामो समयसम्म कायम राख्ने उद्देश्यसहित कम्पनीले नयाँ प्याकेजिङ सार्वजनिक गरेको हो । कम्पनीका अनुसार नयाँ जारले मसलालाई बाह्य वातावरणको प्रभावबाट जोगाउँदै यसको गुणस्तर र सुगन्ध सुरक्षित राख्न मद्दत गर्नेछ । आकर्षक बनावटमा तयार गरिएको ज...

साबुनको डब्बामा हेरोइन, विराटनगरबाट तीन युवक पक्राउ

साबुनको डब्बामा हेरोइन, विराटनगरबाट तीन युवक पक्राउ
विराटनगर । विराटनगरमा साबुन राख्ने डब्बाभित्र लुकाएर राखिएको १०१ ग्रामभन्दा बढी लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) प्रहरीले बरामद गरेको छ । भारतीय नागरिकसहित तीन जना युवक पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–११ मा भाडाको कोठामा बस्दै आएका उनीहरूलाई लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा भ...

बन्द प्याकेटको पाउरोटीमा मरेको किरा भेटियो…

बन्द प्याकेटको पाउरोटीमा मरेको किरा भेटियो…
सुनसरीको दुहबी नगरपालिका–४ स्थित एक किराना पसलमा बिक्रीका लागि राखिएको पाउरोटीको बन्द प्याकेटभित्र मरेको किरा भेटिएको छ। प्याकेट नखोली बाहिरबाटै किरा देखिएपछि उक्त घटना सार्वजनिक भएको हो। बुधबार बिहान एक ग्राहक पाउरोटी किन्न पसल पुगेका बेला प्याकेटभित्र कालो रङको मरेको किरा देखेपछि पसल सञ्चालकलाई जानकारी गराएका थिए। बन्द प्याकेटभित्रै किरा भेटिएपछि खाद्य वस्तुको उत्पादन, प्याकेज...

विराट ट्रेड फेयरको तयारी अन्तिम चरणमा, एक लाख २५ हजार दर्शक आउने अपेक्षा

विराट ट्रेड फेयरको तयारी अन्तिम चरणमा, एक लाख २५ हजार दर्शक आउने अपेक्षा
विराटनगर / विराटनगरमा आगामी असोज २२ देखि ३० गतेसम्म आयोजना हुने ‘विराट ट्रेड फेयर’को तयारी अन्तिम चरणमा पुगेको आयोजक विराट व्यापार संघले जनाएको छ । विराटनगरस्थित जैन भवन परिसरमा आयोजना हुने फेयरको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष प्रमोद अग्रवालले फेयरले विराटनगरको बजारलाई चलायमान बनाउँदै व्यापारिक क्षेत्रको प्रवद्र्धनमा योगदान पु¥याउने विश्वास व्यक्त गरे । अग्र...