मोरङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
विराटनगर । हुलाकी सडक खण्डअन्तर्गत मोरङको धनपालथान गाउँपालिका–४ आनन्द इँटाभट्टानजिकै मिनी ट्रकले बुधबार राति मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार रंगेलीबाट विराटनगरतर्फ आउँदै गरेको मे १ क २१० नम्बरको मिनी ट्रकले बाटोमा रोकिराखेको को ३ प २१८९ नम्बरको मोटरसाइकललाई राति ८ः५५ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक धनपालथान–४ का अन्दाजी ४० वर्षीय...

गन्तव्य डान्सबारमा फेरि लफडा, सञ्चालकसहित सातजनाविरुद्ध जाहेरी

गन्तव्य डान्सबारमा फेरि लफडा,                                                                  सञ्चालकसहित सातजनाविरुद्ध जाहेरी
बिर्तामोड। झापाको बिर्तामोडमा सञ्चलित गन्तव्य क्लब एन्ड बारमा ग्राहकलाई बाउन्सरसहितको समूहले कुटपिट गरेको आरोपमा सञ्चालकसहित सातजनाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी परेको छ । गन्तव्यमा यसअघि पनि पटकपटक झगडा पर्दै आएको थियो । क्लबका सञ्चालक निर्भिक शिवाकोटी, बाउन्सर हेड सञ्जीव धिमालसहित अमिर चौधरी, करण धिमाल, मानबहादुर धिमाल, अभिषेक धिमाल र लक्ष्मण ...

सुनसरीको देवानगञ्जमा गोली चल्यो – एक जना घाइते

सुनसरीको देवानगञ्जमा गोली चल्यो – एक जना घाइते
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका-१ मा गोली चलेको छ । केहीबेर अघि गोली चलेको खबर आएपछि अहिले प्रहरी घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिए । गोली के कारणले चलेको भन्नेबारे नखुलेको उनले बताए । ‘अहिले प्रहरीको टोली पनि त्यहाँ पुग्दैछ, घटना के कारणले भएको भन्ने खुलेको छैन,’ सीडीओ अर्यालले भने । एक जनाको तिघ्रामा गोली लागेको खबर आएको सुनसरी जिल्ला प्रहरी...

मोरङको केराबारीमा खेल्दै गर्दा पानीको भाँडोमा डुबेकि अढाई वर्षीया बालिकाको मृ,त्युु

मोरङको केराबारीमा खेल्दै गर्दा पानीको                                   भाँडोमा डुबेकि अढाई वर्षीया बालिकाको मृ,त्युु
#मोरङको केराबारीमा पानी भरिएको भाँडोमा डुबेर अढाई वर्षीया बालिकाको मृत्यु भएको छ। केराबारी गाउँपालिका–१ तेलेङ पाटीगाउँकी दियाना मगरको मंगलबार मृत्यु भएको हो। प्रहरीका अनुसार उनी फडीन्द्र मगरकी छोरी हुन्। दिउँसो करिब २ः३० बजे घरमा खेल्ने क्रममा जाँड पकाउन प्रयोग हुने फोसीमा भरिएको चिसो पानीमा बालिका डुबेकी थिइन्। आमा यमुना मगरले बालिकालाई भाँडोमा डुबेको अवस्थामा फेला पारेकी थिइन्।...

पेट्रोलियम पदार्थको भाउ यथावत् राख्ने आयल निगमको निर्णय

पेट्रोलियम पदार्थको भाउ यथावत् राख्ने आयल निगमको निर्णय
काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजार र इण्डियन आयल कर्पोरेसन (आईओसी)बाट मूल्य बढेर आएता पनि नेपालमा पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। भोटेकोशीमा आएको असाधारण बाढीका कारण सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिले मूल्य नबढाउने निर्णय गरेको हो। इण्डियन आयल कर्पोरेसनले भदौ ३० गते पठाएको नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर १२ र...

दमकको झाडीमा भेटिए गोली, धेरै हतियार अझै गायब

दमकको झाडीमा भेटिए गोली, धेरै हतियार अझै गायब
झापा । जेनजी आन्दोलनको आवरणमा आपराधिक समूहले इलाका प्रहरी कार्यालय दमकबाट लुटेर लगेको ३१ राउन्ड गोली एक वर्षपछि झाडीमा फेला परेका छन् । दमक नगरपालिका–५ स्थित खरखरे खोलानजिक पैनीको डिलमा रहेको झाडीमा कालो प्लास्टिकमा पोको पारेर फालिएको अवस्थामा गोली भेटिएको प्रहरीले जनाएको छ । लागुऔषध सेवनकर्ताहरूको गोप्य अखडा खोज्ने क्रममा ‘स्वीप अपरेसन’मा खटिएको प्रहरी टोलीले गोली फेला पारेको हो । उक्त गोली इन...

सप्तकोशीमा बढ्यो बहाव

सप्तकोशीमा बढ्यो बहाव
विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि कोशी ब्यारेजका २३ वटा ढोका खोलिएका छन् । पानीको बहाव बढेर खतराको तहनजिक पुगेपछि ब्यारेजका ढोकाहरु खोलिएको हो । ब्यारेज नियन्त्रण कक्षका अनुसार मंगलबार बिहान ७ बजेको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ८१ हजार ७ सय ७५ क्युसेक पुगेको छ । ब्यारेजमा जलसतह खतराको बिन्दुनजिक पुगेको र पानीको बहाव अझै बढ्दो क्रममा रहेको नियन्त्रण...

रसुवाको भोटेकोशी बाढी: पुनःस्थापनाका लागि स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह

रसुवाको भोटेकोशी बाढी: पुनःस्थापनाका लागि स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह
काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि स्रोतसाधनको कुनै पनि कमी हुन नदिने दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा उहाँले सरकारले आफूसँग उपलब्ध स्रोत र दातृ निकायको सहयोगसमेत परिचालन गरी पुनःस्थापनाको तयारी गरिरहेको बत...

इटहरीकी फरार एक महिला लेनदेन मुद्दामा पक्राउ

इटहरीकी फरार एक महिला लेनदेन मुद्दामा पक्राउ
इटहरी : लेनदेन बिगोसम्बन्धी मुद्दामा दुई वर्ष कैद सजाय तोकिएपछि फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले आइतबार इटहरी उपमहानगरपालिका–५ की ३३ वर्षीया सीता प्रधानलाई पक्राउ गरेको हो । सुनसरी जिल्ला अदालत, इनरुवाले २०८२ जेठ ३० गते गरेको फैसलाअनुसार प्रधानलाई लेनदेन बिगोसम्बन्धी मुद्दामा दुई वर्ष कैद सजाय तोकिएको थियो । अदालतको लगत नं. ४...

अटो दुर्घटनापछी आगो*लागी हुँदा आमाछोरीको मृत्यु

अटो दुर्घटनापछी आगो*लागी हुँदा आमाछोरीको  मृत्यु
इलामको फाकफोकथुम गाउँपालिका–६ हाङ्गासुलीमा अटो दु#र्घटनापछि भएको आगो*लागीमा आमा र ८ वर्षीया छोरीको मृ'त्यु भएको छ। दुर्घटनामा कुशे औँसीका दिन बुवाको मुख हेर्न माइती हिँडेकी इलामकी कविता श्रेष्ठ र उनकी ८ वर्षीया छोरी सुस्मिता श्रेष्ठको मृत्यु भएको हो। शनिबार मंगलबारेबाट हाङ्गासुलीतर्फ जाँदै गरेको अटो पोखरी–कमेरेको भित्री कच्ची सडकबाट अनियन्त्रित भएर तल खसेपछि पेट्रोल लिक हुँदा आ*गलागी भएको प्रहर...