खोटाङकी एञ्जल राईले जितिन् ‘मिस मंगोल नेपाल– २०२४’ को उपाधि
खोटाङकी एञ्जल राईलाई ‘मिस मंगोल नेपाल २०२४’ को उपाधि जितेकी छिन्।
३०औँ विश्व आदिवासी दिवसको अवसर पारेर काठमाडौंको जमलस्थित राष्ट्रिय नाचाघरमा आयोजित कार्यक्रममा उनले ताज पहिरिइन्।
२३ वर्षिया राईले एक लाख नगदसमेत हात पारिन। साथै उनले मिस ट्यालेन्टको उपाधिसमेत समेत जितिन्। नेपाल आदिवासी जनजाति महासंघको सहकार्यमा एक्सन इन्टरटेनमेन्ट प्रालिले आयोजनामा यो प्रतियोगिता गरेको थियो।
स्नातक उत्तीर्...