आशिका तामाङको उम्मेदवारी खारेज हुने !

आशिका तामाङको उम्मेदवारी खारेज हुने !
इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार आशिका तामाङको उम्मेदवारी खारेज हुने भएको छ। उनीको जर्मनीको स्थायी बसोबास अनुमति पत्र सार्वजनिक भएपछि उम्मेदवारी खारेज हुन लागेको हो। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १२ मा नेपाली नागरिक मात्रै उम्मेदवार बन्न पाउने व्यवस्था भए पनि तामाङको जर्मनीको पिआर रहेको पाइएको छ। जर्मनीको पिआरलाई त्यहाँको नागरिक सरह मानिने भएकाले उनले नेपाल...

खाडी क्षेत्रमा तनाव चुलिँदा १९ लाख नेपाली श्रमिक तनावमा

खाडी क्षेत्रमा तनाव चुलिँदा १९ लाख नेपाली श्रमिक तनावमा
काठमाडौँ : इजरायल र इरानबीच शनिबारदेखि सुरु भएको सैन्य आक्रमणले खाडी क्षेत्रको सुरक्षा अवस्था तनावग्रस्त बनेपछि त्यहाँ कार्यरत करिब १९ लाख नेपाली श्रमिक चिन्तित भएका छन् । इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि इरानले अमेरिकीलक्षित प्रत्याक्रमण सुरु गरेको हो । खाडीस्थित कतार, साउदी अरब, बहराइन, कुवेत र संयुक्त अरब इमिरेट्स (यूएई)मा अमेरिकाका सैन्य बेस रहेका छन् । ओमानबाहेक पाँच देशका अमेरिकी...

मोरङमा मुखमा कपडा कोचेर श्रीमतीमाथि निर्घात कुटपिट

मोरङमा मुखमा कपडा कोचेर श्रीमतीमाथि निर्घात कुटपिट
मोरङ : मोरङको जहदा गाउँपालिका–४ सोहल टोलमा श्रीमतीमाथि निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २७ वर्षीया सविता मण्डलमाथि ३५ वर्षीय श्रीमान् अमित मण्डलले गत बिहीबार राति कुटपिट गरेका थिए। सविताको मुखमा कपडा कोचेर कुटपिट गरिएको आरोप छ। कुटपिटबाट सविताको नाकको हड्डीमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि कोशी अस्पता...

उदयपुरका थापाद्वारा श्रीमती र छोरीको ह,त्या, ज्वाइँ गम्भीर घाइते

उदयपुरका थापाद्वारा श्रीमती र छोरीको ह,त्या, ज्वाइँ गम्भीर घाइते
अमेरिकाको फेयरफ्याक्स काउन्टी, भर्जिनियामा उदयपुर बेलका नगरपालिका घर भएका एक नेपाली पुरुषले आफ्नै श्रीमती र छोरीको हत्या गरेका छन् भने आक्रमणमा परेका ज्वाइँ गम्भीर घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार सोमबार बिहान स्थानीय समयअनुसार करिब ५ः१५ बजे घरेलु हिंसासम्बन्धी सूचनापछि प्रहरी घटनास्थलमा पुगेको थियो। पर्सिमोन ड्राइभस्थित आफ्नै अपार्टमेन्टभित्र ५० वर्षीय छत्रबहादुर थापाले धारिलो हति...

सुन्दरहरैँचामा घरभित्र सुतिरहेका राजन अधिकारी माथि धारिलो हतियार प्रहार, श्रीमती प्रहरीको नियन्त्रणमा

सुन्दरहरैँचामा घरभित्र सुतिरहेका राजन अधिकारी माथि धारिलो हतियार प्रहार, श्रीमती प्रहरीको नियन्त्रणमा
मोरङको सुन्दरहरैँचा नगरपालिका–९ चित्रे टोलका ३६ वर्षीय राजनकुमार अधिकारीमाथि शनिबार राति धारिलो हतियार प्रहार भएको छ । घरमै सुतिरहेका बेला राति १०ः३० बजेतिर हतियार प्रहार भएको प्रहरीले जनाएको छ । अपरिचित व्यक्तिले घरमा आएर रातको समयमा अधिकारीमाथि धारिलो हतियारले आक्रमण गर्ने व्यक्तिको पूर्ण पहिचान हुन बाँकी रहेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले बताए । उनका अनुसार अधिकारीमाथ...

मोरङ–६ मा रास्वपाद्वारा निर्वाचन आचारसंहिता उल्लंघन, राष्ट्रिय झन्डाको अपमान

मोरङ–६ मा रास्वपाद्वारा निर्वाचन आचारसंहिता उल्लंघन, राष्ट्रिय झन्डाको अपमान
विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गरिरहेको पाइएको छ । साथै, रास्वपाले राष्ट्रिय झन्डाको समेत अपमान गरिरहेको छ । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रास्वपाले आचारसंहिता उल्लंघन र झन्डाको अपमान गरिरहेको गम्भीर विषय बाहिर आएको हो । आचारसंहिता उल्लंघन र झन्डाको अपमान गरिएको विषयमा रास्वपा ...

शेखर कोइरालाको प्रतिबद्धता : सुकुम्बासी व्यवस्थापनदेखि विराटनगर चक्रपथसम्म

शेखर कोइरालाको प्रतिबद्धता : सुकुम्बासी व्यवस्थापनदेखि विराटनगर चक्रपथसम्म
विराटनगर ÷ नेपाली कांग्रेसका वरिष्ठ नेता एवं मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा उम्मेदवार शेखर कोइरालाले सुकुम्बासीहरूको दीर्घकालीन व्यवस्थापनका लागि आफूले ठोस पहल गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाली कांग्रेस विराटनगर वडा नं. ६ द्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुकुम्बासी बस्तीका समस्या समाधानलाई आफ्नो प्राथमिकतामा राखेको स्पष्ट पारे। कोइरालाले आफूले सुकुम्बासी आयोगका सदस्यसँग...

मुखमा राखेर ब्राउन सुगर ओसारपसार, दुई जना पक्राउ

मुखमा राखेर ब्राउन सुगर ओसारपसार, दुई जना पक्राउ
झापा । झापाको भद्रपुर नगरपालिका–५ बसपार्कबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित दुई जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले बुधबार दिउँसो बिर्तामोड नगरपालिका–२ फूलबारी टोलका २१ वर्षीय प्रकाश तामाङ र बिर्तामोड–४ बिर्ता बजारका १९ वर्षीय मौसम तामाङलाई पक्राउ गरेको हो । दुवै जनालाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा प्लाष्टिकको पोका पारी मौसम तामाङले मुखभित्र लुकाइछिपाइ ल...

फुजिसन सगरमाथा बोर्डिङ स्कुलमा ‘फुजिसन खेलकुद प्रतियोगिता’ सुरू

फुजिसन सगरमाथा बोर्डिङ स्कुलमा ‘फुजिसन खेलकुद प्रतियोगिता’ सुरू
इटहरी | सुनसरीको इटहरी उपमहानगरपालिका–२० मा रहेको फुजिसन सगरमाथा बोर्डिङ स्कुलको आयोजनामा ‘फुजिसन खेलकुद प्रतियोगिता’ मंगलबारदेखि सुरू भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव केशव विष्टको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो। चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विद्यालयका खेलाडीहरूबीच फुटबल,...

धरानमा करिब एक टन गाँजा बरामद

धरानमा करिब एक टन गाँजा बरामद
धरान । सुनसरीको धरानबाट करिब एक टन गाँजा बरामद भएको छ । एक टनको एक हजार किलो हुन्छ । प्रहरीले मंगलबार बिहानका राति ठूलो परिमाणमा गाँजा बरामद गरेको हो । प्रहरीले गाँजा ओसारपसारमा प्रयोग गरिएको दुईवटा सवारीसाधनलाई नियन्त्रणमा लिएर दुई जना चालकलाई पक्राउ पनि गरेको छ । नियमित चेकजाँचका क्रममा प्रहरीले ९५५ किलोग्राम गाँजा फेला पारेको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार ...