मन्त्रीहरूले राजीनामा दिन अस्वीकार गरेपछि जसपा र लोसपा सरकारबाट बाहिरिँदै
काठमाडौँ : पार्टीबाट सरकारमा पठाइएका मन्त्रीहरूले राजीनामा दिन अस्वीकार गरेपछि दुई मधेशवादी दल सरकारबाट बाहिरिने तयारीमा पुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरूले पार्टीको निर्देशन नटेरेपछि जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) दुवै दलले सरकारलाई समर्थन कायम राख्दै सरकारबाट बाहिरिने निष्कर्ष निकालेका हुन् ।
अशोक राई न...











