बिबिएसमा मेरिल्याण्डकी निशा राजवंशी नेपाल प्रथम
विराटनगर । वि.सं २०८० सालमा त्रिभुवन विश्वविद्यालयद्वारा लिएको बि बि एस चौथो वर्षको परीक्षामा मेरील्यान्ड कलेज,विराटनगरकी छात्रा नेपाल प्रथम भएकी छन्।
विराटनगर ७ स्थीत मेरिल्याण्ड कलेजकी छात्रा निशा राजवंशी नेपालमै सर्वाधिक ८६.२ प्रतिशत अङ्क ल्याई नेपाल प्रथम भएको कलेजले दाबी गरेको छ। कलेजले उक्त अङ्क त्रिवीको इतिहासमा हालसम्मकै उच्च अङ्क रहेको पनि दाबी गरेको छ। त्यस्तै एलिशा पोख्रेलले ८३.४...











