सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने बस चालक कारबाहीमा
नियम विपरीत विद्यार्थी बोक्ने इटहरी उपमहानगरपालिकाका स्कुल बस चालक कारबाहीमा परेका छन्।
स्कुल बसमा स–साना विद्यार्थीहरूलाईसमेत उभ्याएर स्कुल लगेको भन्दै इटहरीमा कारबाही सुरु गरेको हो।नाबालिक विद्यार्थीहरूको सुरक्षालाई लापरबाही गरी सिटमा नराखी उभ्याएर बसमा यात्रा गराएको कारण सराकारी र निजी स्कुल बसलाई कारबाही गरिएको हो ।
इटहरीका मेयर हेमकर्ण पौडेल आफै सडक आएर बसहरुमा अनुगमन गरिएको हो ।मेयर पौडेलल...











