खोटाङको मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान

खोटाङको मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान
  खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडाबाट पैदल ४५ मिनेट उक्कालो चढ्दा धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी पुगिन्छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै पर्ने किरात ऐतिहासिकस्थल मझुवागढी आवतजावत गर्ने पदमार्गमा नौ सय १८ खुड्किला छन् । माझकिरात भनेर चिनिने खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थाले...

एक्कासी बढ्यो विराटनगर नजिक सीमावर्ती बजारमा भारुको मूल्य

एक्कासी बढ्यो विराटनगर नजिक सीमावर्ती बजारमा भारुको मूल्य
विराटनगर । सुनको अवैध आयात र दिपावलीमा कामदार फर्कने क्रमले विराटनगर नजिकका सीमावर्ती बजारमा भारुको मूल्य बढेको छ । पछिल्लो एक महिनामा एकसय भारुको मूल्य १६७ नेरु पुगेको हो । एक महिना अगाडी १६४ नेरुमा एकसय भारु पाइन्थ्यो । सीमा नजिक रहेका बजारमा भारुको मूल्य बढ्नुमा सुनको भन्सार दरमा गरिएको बृद्धिलाई कारण मानिएको छ । तिहार र धनतेरसलाई लक्षित गर्दै अनधिकृत सुन नेपाली बजारमा भित्रिएको अड्कल गरिएक...

रास्वपाले गर्यो रवि लामिछानेको अबिलम्ब रिहाइको माग

रास्वपाले गर्यो रवि लामिछानेको अबिलम्ब रिहाइको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले पार्टी सभापति रवि लामिछानेको रिहाइको माग गरेको छ । शनिबार बसेको केन्द्रीय समितिको बैठकले लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको र अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षडयन्त्र देखिएकाले सरकारसँग अबिलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइको माग गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका...

रवि पक्राउको बिरोधमा काठमाडौंमा रास्वपाको प्रदर्शन

रवि पक्राउको बिरोधमा काठमाडौंमा रास्वपाको प्रदर्शन
इटहरी । पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउको बिरोधमा उनको दल राष्ट्रिय स्तवन्त्र पार्टीले काठमाडौं केन्द्रीत आन्दोलन थालेको छ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै रास्वपा आन्दोलित बनेको हो । रास्वपाले यसअघि कास्कीको पोखरामा आन्दोलन गर्दै आएकोमा आजबाट भने काठमाडौंको माइतीघरमा प्रदर्शन थालेको हो । ...

राजेन्द्र महतोको दल दर्ताको निर्वेदन, चुनाव चिन्ह माछा मागियो

राजेन्द्र महतोको दल दर्ताको निर्वेदन, चुनाव चिन्ह माछा मागियो
काठमाडौं / राजेन्द्र महतोले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । शुक्रबार महतोले संचालन गर्दै आएको राष्ट्रिय मुक्ति पार्टी, नेपाल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन् । पार्टीको अध्यक्षमा महतो रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालमा १७३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ भने चुनाव चिह्न माछा मागिएको छ । निवेदनमा हाल अध्यक्ष बाहेकका अन्य पदाधिकारी प्रस...

खाेटाङमा भूकम्पपीडितका लागि बनाइएको एकीकृत बस्ती उपयोगविहीन

खाेटाङमा भूकम्पपीडितका लागि बनाइएको एकीकृत बस्ती उपयोगविहीन
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित बसेरीमा निर्माण गरिएका एकीकृत बस्तीमा १९ वटा ट्रष्ट भवन ठडिएका छन् । बीस घर भूकम्पपीडित र चार घर अन्य गरि २४ घर स्थानीय बासिन्दाका लागि भनेर निर्माण सुरु गरिएको ‘रामनाथ बहुउद्देश्यी एकीकृत बस्ती’ नामकरण गरिएको एकीकृत बस्तीका ट्रस्ट भवन अहिले अलपत्र अवस्थामा छन् । झ्यालढोका थुन्न तथा ट्रस भवनभित्रको भूइँ ढलान गर्न बाँकी रहेको ...

धानबाली भित्र्याएर फुर्सदिला भएका थारू मुसा मार्न व्यस्त

धानबाली भित्र्याएर फुर्सदिला भएका थारू मुसा मार्न व्यस्त
  कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ जोनापुर गाउँका बन्धुराम चौधरी मुसा मार्ने कार्यमा निकै निपूण छन् । उनी बिल (दुलो) हेरेर नै त्यसमा मुसा भए/नभएकोबारे जानकारी राख्छन् । मुसा मार्ने कला उनले सानै छँदादेखि सिकेका हुन् । धान भित्र्याएर अहिले उनीहरू फुसर्दिला छन् । फुर्सदमा बन्धुराम मुसा मार्न व्यस्त छन् । उनले मुसा मार्न तीन जनाको टोली नै बनाएका छन् । राजबहादुर, भागिराम पनि दिउ...

बिद्युत महशुल नतिर्ने कोशीका दुई उद्योगको लाइन काटियो, बाँकीलाई अदालत अंकुश (कसको कति)

बिद्युत महशुल नतिर्ने कोशीका दुई उद्योगको लाइन काटियो, बाँकीलाई अदालत अंकुश (कसको कति)
विराटनगर । डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको लाइन काट्न थालेको छ । दशेभरका ४४ मध्ये कोशी प्रदेशका सात उद्योग लाइन कट्ने टार्गेटमा छन् । नागरिकले बुझाउनु पर्ने महसुल उद्योगीले बुझाउनै नपर्ने अडान लिएर बसेका उद्योगहरुले अदालतबाट अन्तरिम आदेश लिएर लाइन कटाउनबाट जोगिएका हुन् । नेपाल बिद्युत प्राधिकरण विराटनगर, विराटनगर वितरण केन्द्र प्रमुख सरोजकुमारका अन...

डेडिकेटेड विवादमा विद्युत प्राधिकरणले काट्यो उद्योगको लाइन

डेडिकेटेड विवादमा विद्युत प्राधिकरणले काट्यो उद्योगको लाइन
डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको लाइन काट्न थालेको छ । बिहीवार साँझ ८ बजेबाट विभिन्न उद्योगहरुको लाइन काट्न थालिएको एक उद्योगीले अनलाइनखबरलाई जानकारी दिए ।  हालसम्म अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट,  र बाबा जुट मिलको लाइन काटिएको ती ...

नेपाल जापानसँग ९–२ गोल अन्तरले पराजित

नेपाल जापानसँग ९–२ गोल अन्तरले पराजित
काठमाडौं । नेपालले एएफसी यु–१७ एसियन कप २०२४ छनोटको आफ्नो पहिलो खेलमा नेपाल जापानसँग ९–२ को पराजय बेहोरेको छ । बुधबार राति कतारको दोहास्थित हमद बिन खालिफा स्टेडियममा भएको खेलमा साबिक विजेता जापानले आफ्नो दबदबा कायम राख्दै जित दर्ता गरेको हो । नेपालले खेलको १२ औं मिनेटमा सविनकुमार मगरको गोलमार्फत सुरुवाती अग्रता लियो। सुबास बमको क्रसलाई सदुपयोग गर्दै सविनले जापानलाई चकित पार्दै गोल ...