सुनसरीमा २४ वर्षीया किशाेरीमाथी पटक पटक बलात्कार : गर्भ बसेकाे थाहा पाएपछि कुटेरै गराइयाे गर्भपतन
इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाकी २३ वर्षीय एक युवतीले आफूलाई विवाहको आश्वासन दिएर पटक पटक बलात्कार गरेको र गर्भ बसेको थहा पाएपछि कुटेरै गर्भपतन गराएको गम्भिर अभियोग लगाएकि छिन । इनरूवामा पत्रकार सम्मेलनको आयोजना गर्दै पिडित किशोरीले सुनसरी इनरूवाकै हसबुल मियाँका छोरा २४ वर्षीय इमारान मियाँमाथी यस्तो आरोप लगाएकि हुन । इनरूवा ३ निवासी मियाले आफुलाइ विवाहको प्रलोभन देखाएर पटक पटक बल...











