बागमती, विष्णुमती र टुकुचा वरिपरि संरचना बनाउन पाइँदैन, जनतामा भ्रम नछरौँ : बालेन
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले बागमती, विष्णुमती र टुकुचा खोला वरिपरि थप संरचना बनाउन नपाइने भन्दै जनतामाझ भ्रम नछर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन्। अदालतको आदेश अनुसार यी खोला वरिपरि निर्माण निषेधित क्षेत्रको जानकारी महानगरले गराएको भन्दै गलत व्याख्या गरेर जनतामा भ्रम नपुर्याउन मेयर शाहको आग्रह छ।
‘कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि...











