कोशीसहित पाँचवटा प्रदेशमा भारी वर्षाको संभावना- सतर्कता अपनाउन अनुरोध
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेको बताएको छ ।
शुक्रबार दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली हुने विभागले जनाएको छ। विभागका अनुसार सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी,लुम्बिनी र सुदूरपश्चिम प्रदेश...











