झापा बाढीको उच्च जोखिममा, नौ सय १९ घरधुरी प्रभावित हुने आकलन

झापा बाढीको उच्च जोखिममा, नौ सय १९ घरधुरी प्रभावित हुने आकलन
जिल्लाका अधिकांश पालिकाहरू बाढीको उच्च जोखिममा रहेकाले विपद् व्यवस्थापनको तयारी तीव्रगतिमा भइरहेकोे जिल्ला विपद् व्यवस्थापन समिति झापाले जनाएको छ। समितिले आपत्कालीन आश्रयस्थल तोक्ने, राहत वितरणको मापदण्ड बनाउने, जोखिममा पर्नसक्ने घरधुरीको तथ्यांक संकलन गर्ने, पालिकाहरूमा ‘फोकल पर्सन’ तोक्ने र विपद् व्यवस्थापनकार्यलाई प्रभावकारी बनाउने प्रयास भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले ...

गुल्मीमा जीप दुर्घटना : एकजनाको मृत्यु, सात घाइते

गुल्मीमा जीप दुर्घटना : एकजनाको मृत्यु, सात घाइते
गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। आज बिहान चन्द्रकोट गाउँपालिकाबाट कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सत्यवती गाउँपालिका–८ भार्सेका ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए। उनका अनुसार जीप आफैँ अनियन्त्रित...

झापाको बी एन्ड सी हस्पिटलमा पनि नि:शुल्क मिर्गौला डाइलाइसिस सेवा सुरु

झापाको बी एन्ड सी हस्पिटलमा पनि नि:शुल्क मिर्गौला डाइलाइसिस सेवा सुरु
झापाका छ वटा अस्पतालबाट मिर्गौला रोगीका बिरामीले निःशुल्क हेमोडाइलासिस सेवा पाउन थालेका छन् । आइतबारदेखि विर्तामोडको बीएन्डसी टिचिङ हस्पिटलमा यो सेवा सुरु भएको छ । नेपाल सरकारद्वारा सञ्चालित विपन्न नागरिक उपचार कोष अन्तर्गत निःशुल्क हेमोडाइलासिस सेवा प्रदान गरिदै आइएको छ । झापाका बीएन्डसी टिचिङ अस्पताल, ओमसाई पाथिभरा हस्प्टिल, प्रादेशिक अस्पताल, लाइफलाइन अस्पताल, मनमोहन सामुदायिक अस्पताल र ...

गरिव तथा विपन्नलाई घर बनाइदिने भनी ठगी गर्ने गिरोह पक्राउ

गरिव तथा विपन्नलाई घर बनाइदिने भनी ठगी गर्ने गिरोह पक्राउ
गरिव तथा विपन्नलाई घर बनाइदिने भनी रकम ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा माधवनारायण नगरपालिका-७ लौकाहाका ५२ वर्षीय रामनाथ माझी, ३२ वर्षीय प्रकाश माझी, गरुडा नगरपालिका-६ पोठियाहीका ४० वर्षीय राकेश महरा, गरुडा नगरपालिका-९ गेडिगुठीका २५ वर्षीय सिकिन्द्र ठाकुर लोहार, गरुडा नगरपालिका-५ शिवनगरका ७१ वर्षीय मुगलाल महरा, गरुडा नगरपालिका-९ का ४५ वर्षीया रामकली देवी रहेका प्रहरीले...

धनराज गुरूङको सुझाव : चितवनको सौराहालाई हनिमुन सिटी बनाऔं

धनराज गुरूङको सुझाव : चितवनको सौराहालाई हनिमुन सिटी बनाऔं
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले करको दायरा बढाएर राजस्व वृद्धि गर्न सकिने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलका क्रममा गुरुङले करको भार थप नगरि दायर बढाएर राजस्व वृद्धि गर्न सकिने बताए । उनले आफूले गाँजा खेतीका लागि कानुन बनाउनका लागि पटकपटक सुझाव दिँदा पनि यसलाइ प्रतिबन्ध गर्दा अरबौं  राजस्व गुमिरहेको बताए। औषधीजन्य पदार्थको रुपमा गाँजाको निर्यात गर्न सके दुई खर्व भन्दा ...

हुरीले विद्यालय र खानेपानी आयोजनामा क्षति

हुरीले विद्यालय र खानेपानी आयोजनामा क्षति
आइतबार साँझ आएको हुरीले जिल्लाका महिला सहकारी संस्था, स्वास्थ्यकेन्द्र, विद्यालय र खानेपानी आयोजनामा क्षति पुगेको छ । हुरीले लिफ्ट खानेपानीको सोलार पाता उडाएपछि स्थानीयलाई खानेपानीको समस्या भएको छ । पाटन नगरपालिका–८ स्थित भगवती कृषि महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको छानो उडाएको नगरपालिकाका सामाजिक विकास संयोजक एवं वडा नं ८ का वडाध्यक्ष हरिश विष्टले जानकारी दिए । उनले भने‘सहकारीको छानो उ...

अध्यागमनका कर्मचारीलाई अब छुट्टै पोसाकको व्यवस्था

अध्यागमनका कर्मचारीलाई अब छुट्टै पोसाकको व्यवस्था
 अध्यागमन विभागसहित विभागअन्तर्गतका १५ वटा कार्यालयका कर्मचारीको पहिचान खुल्ने गरी छुट्टै पोसाकको व्यवस्था गरिएको छ । यही जेठ १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति भएकासँगै विभागले छुट्टै पोसाकको व्यवस्था गरेको हो । अध्यागमनमा कार्यरत कर्मचारीको पोसाकबाट पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले छुट्टै व्यवस्था गरिएको अध्यागमन विभागले जनाएको छ । अध्यागमनका कर्मचारी र अन्य निकायका कर्मचारी छुट्याउन...

कोशी सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

कोशी सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै
कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम आज (सोमबार) प्रदेशसभामा प्रस्तुत हुँदैछ। मन्त्रिपरिषद् बैठकले आइतबार नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको थियो । प्रदेशसभाको चालु अधिवेशनलाई सम्बोधन गर्न प्रदेश प्रमुख पर्शुराम खापुङलाई अनुरोध गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ । उक्त निर्णयसँगै आज दिउँसो ४ बजे बोलाइएको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख खापुङले नीति ...

दलित समुदायको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

दलित समुदायको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको सन्दर्भमा सोमबार आयोजित ‘छुवाछुतमुक्त राष्ट्र घोषणा, अवसर, कार्यान्वयन र चुनौती’ विषयक अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले दलित समुदायको अधिकार सुनिश्चित गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताए। प्रधानमन्त्रीले दलित समुदायको संवैधानिक...

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाइँदै

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाइँदै
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । विसं २०६३ साल जेठ २१ गते नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको थियो । सोही दिनको स्मरणमा २०६८ सालदेखि हरेक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेद्भाव तथा छुवाछूत उन्मूलन दिवस’ का रूपमा मनाउने गरिएको छ । नेपालको संविधानले सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्...