अत्यधिक गर्मी बढेपछि इटहरीमा दुई दिन विद्यालय बन्द

अत्यधिक गर्मी  बढेपछि इटहरीमा दुई दिन विद्यालय बन्द
केही दिन यता गर्मी अत्यधिक बढे पछि इटहरी उपमहानगरपालिकाले शिक्षण संस्थाहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । गर्मीले जनजीवन नै अस्तव्यस्त हुन थाले पछि बिदा दिएको हो । बढ्दो गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै इटहरी उपमहानगरपालिकाले जेठ उपमहानगरपालिकाले भोली र पर्सी सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो अत्यधिक गर्मीले यस क्षेत्...

अत्यधिक गर्मी बढेपछि जनकपुरका विद्यालय पाँच दिन बन्द

अत्यधिक गर्मी बढेपछि जनकपुरका विद्यालय पाँच दिन बन्द
अत्याधिक गर्मी बढेपछि जनकपुरधामको विद्यालयहरू पाँचदिनका लागि बन्द गर्ने निर्णय गरिएको छ ।  जनकपुरधाम उपमहानगरपालिकाले एक सूचना जारी गर्दै बिहीबारदेखि सोमबारसम्मका लागि ५ दिन वर्षे बिदाबाट कट्टा हुनेगरि बिदा दिइएको जनाएको छ ।  उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहीलाल यादवले हाल बढ्दो अत्याधिक गर्मीको कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै पाँचदिन...

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका-२ लालभित्ती रमिते टोल बस्ने १९ वर्षीय आकास तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  आकासले ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  त्यस्तै चितवनबाट ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गोरखा सिरानचोक गाउँपाल...

डुबेको छोरा बचाउन खोला पसेका शिक्षकको डुबेर मृत्यु

डुबेको छोरा बचाउन खोला पसेका शिक्षकको डुबेर मृत्यु
पौडी खेल्ने क्रममा नाबालक छोरा आपतमा परेको देखेपछि उद्धार गर्न खोलामा पसेका झापाका एक शिक्षकको मंगलबार दिउँसो डुबेर मृत्यु भएको छ । नवज्योति माध्यमिक विद्यालय बाहुनडाँगीका शिक्षक धनराज भण्डारीको निन्दा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेचीनगर नगरपालिका ३ बडाखालका ४० वर्षीय भण्डारी १२ वर्ष र ८ वर्षका दुईजना छोराहरू लिएर दोकान डाँडाचोक पश्चिम निन्दा खोला गएका थिए । ...

मोरङबाट २७१ किलो गाँजा बरामद, मिनी ट्रकसहित चालक पक्राउ

मोरङबाट २७१ किलो गाँजा बरामद, मिनी ट्रकसहित चालक पक्राउ
मोरङका अलग-अलग स्थानबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेका छन्। विराटनगर महानगरपालिकाबाट नेपाल प्रहरी र जहदा गाउँपालिकाबाट सशस्त्र प्रहरीले राति ११:३० बजेतिर विराटनगर–१४ जतुवास्थित कच्ची सडकमा रोकेर राखेको मिनी ट्रकबाट १८१ किलो गाँजा बरामद गरेको हो। खाली सिलिन्डर लोड गरिएको प्रदेश १–०२–००१ ख ९२७० नम्बरको ट्रकबाट गाँजा बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी नवराज...

गर्मी बढेपछि विद्यालयलाई पङ्खा वितरण

गर्मी बढेपछि विद्यालयलाई पङ्खा वितरण
विराटनगर   गर्मी अत्यधिक बढ्न थालेपछि विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयलाई सिलिङ पङ्खा उपलब्ध गराएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित ६१ सामुदायिक विद्यालयलाई पहिलो चरणमा पाँच सय थान सिलिङ पङ्खा उपलब्ध गराएको महानगरले जनाएको छ । चालु आर्थिक वर्ष २०८०–८१ को विनियोजित बजेटबाटै पङ्खा खरिद गरेर विद्यालयका प्राधानाध्यपकहरुलाई वितरण गरिएको विराटनगर महानगरपालिकाका कार्यवाहक प्रमुख...

एउटा ट्रकले गर्दा २२ घण्टा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

एउटा ट्रकले गर्दा २२ घण्टा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
एउटा ट्रकका कारण अवरुद्ध भएको पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट-बुटवल सडक २२ घण्टापछि पूर्ण सञ्चालनमा आएको छ । सोमबार साँझदेखि परेको पानीका कारण नवलपुरको गैँडाकोट थुम्सीमा सडक भासिदा राति २ बजेदेखि अवरुद्ध सडक ११ घण्टापछि एकतर्फी र २२ घण्टापछि पूर्ण सञ्चालनमा आएको हो । सडक छेउमा फसेको बा प्र ०३-००१ ख ०९६१ नम्बरको ट्रकका कारण बाटो अवरुद्ध भएको थियो । नारायणघाट-बुटवल सडक योजनाको लापरवाही...

मोरङमा करेन्ट लागेर दुईको मृत्यु

मोरङमा करेन्ट लागेर दुईको मृत्यु
मोरङका अलगअलग स्थानमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना फोटो स्टुडियो सञ्चालक र अर्का एक जना नाबालक रहेका छन् । सुनवर्षी नगरपालिका ९ डाइनियामा फोटो स्टुडियो सञ्चालकको र विराटनगर महानगरपालिका ८ मा नाबालकको करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले दिए । सुनवर्षी ९ का ३५ वर्षीय उमेशप्रसाद साहको फोटो स्टुडियोभित्र काम गरिरहेको अवस...

गृह मन्त्रालयलाई १ खर्ब ९९ अर्ब २४ करोड बजेट

गृह मन्त्रालयलाई १ खर्ब ९९ अर्ब २४ करोड बजेट
अर्थमन्त्री बर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ मा गृह मन्त्रालयमा सरकारले १ खर्ब ९९ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री पुनले सरकारले अमनचयन कायम गर्दै सुरक्षाको प्रत्याभूति गर्ने बताए । उनले नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान आयोगलाई संस्थागत सुदृढीकरण गरी दक्ष एंव व्यावसायिक बनाइने बताए । उनले भने,‘सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेरको अवलोकन गर्न अध्ययन गरिने...

‘बंगलादेशमा छात्रवृत्तिमा एमबिबिएस र बिडिएस पढ्न नाम काटिएका विद्यार्थीले पनि पढ्न पाउने भए’

‘बंगलादेशमा छात्रवृत्तिमा एमबिबिएस र बिडिएस पढ्न नाम काटिएका विद्यार्थीले पनि पढ्न पाउने भए’
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बंगलादेशमा छात्रवृत्तिमा एमबिबिएस र बिडिएस अध्ययनको लागि सरकारले सिफारिस गरेका विद्यार्थीहरूले पढ्न पाउने अवस्था बनेको बताएकी छन् । सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले एमबिबिएस र बिडिएस पढ्न बंगलादेशमा सिफारिस गरिएका विद्यार्थीहरूमध्ये केहीको नाम काटिएर आएको समस्याको समाधान भएको बताएकी हुन् । बंंगलादेशले दिने २२ जनाको कोटामा...