साउनमा ३० दिन रक्सी छाडनुहोस्, चमात्कार अनुभव गर्नुहोस्

साउनमा ३० दिन रक्सी छाडनुहोस्, चमात्कार अनुभव गर्नुहोस्
काठमाडौं । कतिपयलाई मदिरा पिउन निकै मन पर्छ । उनीहरु रक्सीको यति लतमा परेका छन् कि उनीहरुले त्यसलाई छोड्ने सोच पनि सक्दैनन्, कम पिउने कुरा त छोड्नु होस्। रक्सी छोड्ने कसम पनि खान्छन कोही, तर उनीहरुले आफ्नो प्रतिबद्धता पूरा गर्न सकेका छैनन् । यस्तो अवस्थामा प्रश्न उठ्छ कि कसैले ३० दिनसम्म रक्सी नछोए के हुन्छ त ? उसको शरीरमा के के फरक पर्ला त ? विज्ञहरूका अनुसार ३० दिनसम्म रक्सी छोड्नुका फा...

काेशी र गण्डकीमा भारी वर्षाको सम्भावना

काेशी र गण्डकीमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागहरुमा आंशिक बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी...

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो
काठमाडौं / आर्थिक वर्ष २०८२-८३ को दोस्रो दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रुपैयाँले बढेको हो। बिहीबार १ लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि बढेकोे छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर २...

गत आव ०८१/८२ को ८२ प्रतिशत बजेट मात्रै खर्च

गत आव ०८१/८२ को ८२ प्रतिशत बजेट मात्रै खर्च
नयाँ आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएको छ । सरकारले १५ जेठमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । यसमध्ये चालु बजेट ११ खर्ब ८० अर्ब ९८ करोड, पुजिगत चार खर्ब ८० अर्ब र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ७५ अर्ब विनियोजन गरिएको छ । सरकारले ल्याएका नयाँ करका दरहरू कतिपय १५ जेठ र बाँकी सबै आजैदेखि कार्यान्वयनमा आएका छन् । उता, महालेखा नियन्त्रक कार्यालयका अनुसार गत ...

कोशी अस्पताल र बीपी प्रतिष्ठानलाई प्रथम सेवा बिन्दुको मान्यता

कोशी अस्पताल र बीपी प्रतिष्ठानलाई प्रथम सेवा बिन्दुको मान्यता
विराटनगर । स्वास्थ्य बिमा बोर्डले विराटनगरस्थित कोशी अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई फेरि ‘प्रथम सेवा बिन्दु’को मान्यता दिएको छ । बोर्डले असार १९ गतेको बैठकबाट साउन १ गतेदेखि यी २ स्वास्थ्य संस्था ‘रेफरल सेन्टर’ मात्र हुने निर्णय गरेपछि देखिएको तीव्र विरोधपछि उक्त निर्णय फिर्ता भएको हो । बुधबार स्वास्थ्य मन्त्रालयको निर्देशनमा बोर्डले दुवै संस्थालाई असोज मसान्तसम्...

११ खर्ब ७८ अर्ब राजस्व संकलन, एक खर्ब २० अर्ब वृद्धि

११ खर्ब ७८ अर्ब राजस्व संकलन, एक खर्ब २० अर्ब वृद्धि
आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो एक खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०८१/०८२ मा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो । अर्ध वार्षिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरि...

सभापतिसँग टाढिएका बालकृष्ण खाँण कोइराला निवासमा

सभापतिसँग टाढिएका बालकृष्ण खाँण कोइराला निवासमा
कुनै समय सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिएका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण विराटनगरस्थित कोइराला निवासमा आएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँण बुधबार बिहान कोइराला निवास आएका हुन् । कोइराला निवासमा उनको उपस्थिति कांग्रेसको राजनीतिमा अर्थपूर्ण रुपमा हेरिएको छ । सभापति देउवासँग चिढिएका खाँणले कोइराला निवासमै पत्रकार सम्मेलन पनि गरे । पत्रकार सम्मेलनमा गु...

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः महामन्त्री शर्मा

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः महामन्त्री शर्मा
बारा, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस एक्लै चुनाव लड्न सक्षम रहेकाले आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था नआउने बताएका छन्। बारा सदरमुकाम कलैयामा आज आयोजित नेता, कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले गठबन्धनका कारण विगतमा साइकल, मसाल, कलममा भोट हाल्ने बाध्यता सिर्जना भए पनि विसं २०८४ मा हुने आमनिर्वाचनमा त्यस्तो अवस्था नआउने बताए। महामन्त्र...

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग ५० दिनभित्र सम्झौता नभए रुसमाथि १०० प्रतिशत ‘सेकेन्डरी ट्यारिफ’ लगाउने धम्की दिएका छन्। सोमबार ह्वाइट हाउसमा नाटो महासचिव मार्क रुटसँगको भेटका क्रममा ट्रम्पले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनप्रति निराशा व्यक्त गरे र ५० दिनभित्र सम्झौता नभए कडा भन्सार शुल्क लगाउने धम्की दिए। “हामी निकै दुःखी छौं, म रुससँग छु। तर, हामी त्यो कुरा फरक दिनमा छलफल गर्ने...

नागढुंगा-मुग्लिन सडकको पूर्वी खण्डमा ४४ प्रतिशत मात्र काम

नागढुंगा-मुग्लिन सडकको पूर्वी खण्डमा ४४ प्रतिशत मात्र काम
काठमाडौं, नागढुंगा-मुग्लिन सडकको पूर्वी खण्डमा ४४ प्रतिशत काम सम्पन्न भएको छ। दुईवटा प्याकेजमा काम भइरहेको यस खण्डमा नागढुंगादेखि नौबिसे सडक खण्ड अन्तर्गत १२.२ किलोमिटर र नौबिसेदेखि मलेखु खण्ड अन्तर्गत ४३.५ किलोमिटरसहित कुल ५५ किलोमिटर सडक रहेको छ। जसमध्ये हाल सम्म करीब आधा अर्थात २७ किलोमिटर सडकमा कालोपत्रे सम्पन्न भइसकेको नागढुंगा-मुग्लिन सडक आयोजनाको पूर्वी खण्डका योजना प्रमुख केशवप्रसाद ओझाले ...