पशुपतिनाथको जलहरी प्रकरण : अख्तियारको दाबी पुष्टि भएन, व्यक्ति छानेर मुद्दा लगाउनु ‘पूर्वाग्रह’

पशुपतिनाथको जलहरी प्रकरण : अख्तियारको दाबी पुष्टि भएन, व्यक्ति छानेर मुद्दा लगाउनु ‘पूर्वाग्रह’
विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको चाँदीको जलहरी मर्मत गरी सुनको जलहरी राख्दा बदनियतपूर्ण तरिकाले सुनको हिनामिना नभएको फैसला गरेको छ। विशेष अदालतका अध्यक्ष एवम् न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले वैशाख १८ गते गरेको फैसलाको पूर्णपाठमा जलहरीका सन्दर्भमा तीन जनालाई मुद्दा दायर गर्ने कार्य पूर्वाग्रही भएको फैसला गरेको हो। विशेष अदालतले अख्तियार दुर...

मधेस सरकारले गरिदियो ७ सय बढी पत्रकारको स्वास्थ्य बिमा

मधेस सरकारले गरिदियो ७ सय बढी पत्रकारको स्वास्थ्य बिमा
जनकपुर । मधेश प्रदेश सरकारले प्रदेशका साढे ७ सय पत्रकारहरूकोे सामूहिक दुर्घटना तथा औषधि उपचार (स्वास्थ्य) बीमा गर्ने सम्झौता गरेको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशका पत्रकारहरूको सामूहिक दुर्घटना तथा औषधि उपचार (स्वास्थ्य) बीमा गर्न शुक्रबार एक कार्यक्रमकाबिच राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सम्झौता गरेको हो । गृह, सञ्चार तथा कानुन मन्त्रालयको कार्य क्षेत्रसमेत रहेको आम सञ्चार प्रा...

विजुलीकलिले जितिन हात्ती सुन्दरी प्रतियोगिताको उपाधि

विजुलीकलिले जितिन हात्ती सुन्दरी प्रतियोगिताको उपाधि
चितवनको सौराहामा जारी १८औँ हात्ती एवं पर्यटन महोत्सवको दोस्रो दिन आयोजित हात्ती सुन्दरी प्रतियोगिताको उपाधि २५ वर्षीया ‘बिजुलीकली’ ले जितेकी छिन् । आज भएको हात्ती सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी चार वटा हात्तीलाई पछि पार्दै बिजुलीकलीले हात्ती सुन्दरीको उपाधि जितेकी हुन्। ४१ वर्षीय बिजुलीकली युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका आबद्ध हात्ती हो। तीन सय पूर्णाङ्कमा दुई सय २२ अङ्क प...

मन्त्री परिषद निर्णयमा अख्तियार : कांग्रेसमा दुई धार

मन्त्री परिषद  निर्णयमा  अख्तियार : कांग्रेसमा दुई धार
मन्त्रिपरिषद्‍को निर्णय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा पर्ने गरी संसदीय उपसमितिले जुटाएको सहमतिलाई लिएर नेपाली कांग्रेसभित्र विवाद सुरु भएको छ । नीतिगत निर्णयका नाममा जस्ता विषय पनि मन्त्रिपरिषद्‍बाट पारित गर्ने गरेकोले त्यस्तो प्रवृत्तिलाई अन्त्य गर्न अख्तियारले अनुसन्धान गर्न पाउनुपर्नेमा गृहमन्त्री रमेश लेखक सहितका नेताहरू छन् । गृहमन्त्री लेखकले गत ३० कातिकको संसदको राज्...

तिन कुनेकाे जग्गा लुटिएको मेरा उमेरभन्दा बढी समय भयो, सरकारले केही गरेन : बालेन

तिन कुनेकाे जग्गा लुटिएको मेरा उमेरभन्दा बढी समय भयो, सरकारले केही गरेन : बालेन
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अहिलेको सरकारले तीनकुनेको जग्गाको मुआब्जाका लागि कुनै प्रक्रिया अघि नबढाएको गुनासो गरेका छन् । शुक्रबार आयोजित कोटेश्वर महोत्सवलाई सम्बोधन गर्ने क्रममा उनले पचासौं वर्षदेखि यहाँका व्यक्तिको जग्गा लुटिएको भन्दै सरकारले कुनै प्रक्रिया अघि नबढाएको जिकिर गरे । ‘जग्गाधनीलाई विशेष धन्यवाद । पचासौं वर्षदेखि मुआब्जा पाउनुभएको छैन । कुन सरकार हुँदा अपोजिसनले मान्...

शेरा दरबारकाे १६३ रोपनी जग्गा जफत गर्न सीआईबीको सिफारिस

शेरा दरबारकाे  १६३ रोपनी जग्गा जफत गर्न सीआईबीको सिफारिस
पृथ्वीनारायण शाहको शीतकालीन दरबारको रुपमा परिचित नुवाकोटको शेरा दरबारको १६३ रोपनी १३ आना जग्गा निजी कम्पनीबाट जफत गरेर सरकारको नाममा ल्याउन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सिफारिस गरेको छ । सीआईबीले चार महिना लामो अनुसन्धानपछि नेकपा माओवादी केन्द्रका नेता विकेश श्रेष्ठ सञ्चालक रहेको अन्नपूर्ण फार्मिङ कम्पनीको नाममा रहेको जग्गा सरकारको नाममा ल्याउनुपर्ने निष्कर्षसहित भूमि, व्यवस्था, सहकार...

खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह

खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह
काठमाडौँ । प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीनतर्फको सीमानाका किमाथाङ्का जोड्ने सडक तत्काल सञ्चालनमा ल्याउन आग्रह गर्नुभएको छ । ऊर्जामन्त्री खड्काले आज रक्षामन्त्री मानवीर राईलाई भेटेर खाँदबारी–किमाथाङ्का सडक निर्माणको गति सुस्त भएकामा रक्षामन्त्री राईको ध्यानाकर्षण गराउनुभयो । उक्त सडक रक्षा मन्त्रालयअन्तर्गत रहेक...

जलवायु परिवर्तनले सन् २०२४ मा निम्त्याएका ५ विपत्ति

जलवायु  परिवर्तनले  सन् २०२४ मा निम्त्याएका ५ विपत्ति
सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म, समृद्ध युरोपेली सहरहरूदेखि अफ्रिकाका भीडभाडयुक्त ग्रामिण बस्तीहरूसम्म कुनै पनि ठाउँ सन् २०२४ मा अत्यधिक जलवायु विपत्तिको विनाशकारी प्रभावबाट बच्न सकेन । यो वर्ष इतिहासकै सबैभन्दा तातो वर्ष हो । यहाँ वातावरण र महासागरहरूमा रेकर्ड–तोड्ने तापक्रमले विश्वभर चरम मौसमी घटना बढाउने काम गर्‍यो । विश्वव्यापी तापक्रमले चरम घटनाहरूलाई कसरी प्रभावि...

सुजुकी मोटरका पूर्वअध्यक्ष ओसामु सुजुकीको निधन

सुजुकी मोटरका पूर्वअध्यक्ष ओसामु सुजुकीको निधन
काठमाडौं । जापानको सुजुकी मोटरको पूर्वअध्यक्ष ओसामु सुजुकीको ९४ वर्षको उमेरमा निधन भएको छ । उनले सुजुकी मोटरमा ४० वर्षभन्दा बढी नेतृत्व गरेको थिए । ओसामुले सिजुओकामा मुख्यालय रहेको सुजुकी मोटरलाई संसारकै अग्रणी मोटर कम्पनमा रूपान्तरण गर्न भन्दै सन् २०२१ मा कम्पनीको नेतृत्व छाडेका थिए । ओसामु सन् १९३० मा जनवरी ३० मा जापानको एक किसान परिवारमा जन्मिएका थिए । उनी उनको परिवारका चौथो सन्तान थिए ...

सुनसरीको हरिनगरबाट ठुलो परिमाणमा गाँजा सहित २ युवा नियन्त्रणमा

सुनसरीको हरिनगरबाट ठुलो परिमाणमा गाँजा सहित २ युवा नियन्त्रणमा
विराटनगर । ईलाका प्रहरी कार्यालय देवानगञ्ज , ईलाका प्रहरी कार्यालय घुस्की र जिल््ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले १०७ केजी बढी गाँजा सहित २ जनालाई पक्राउ गरेको छ विशेष सूचनाका आधारमा खटिएको सयुक्त प्रहरीको टोलीले हरिनगर गाउँपालिका–७ कविलासा टोलको भित्री सडक खण्डबाट १०७.८ किजी गाँजासहित दुईजनालाई बिहीबार साझ नियन्त्रणमा लिएको हो । प्रहरीले को १ ह २२६१ नम्बरको अटोमा प्लास्टिकको चार...