दुहबी नगरपालिकाको १८औँ नगरसभा सम्पन्न
सुनसरीको दुहबी नगरपालिकाको १८औँ नगरसभा सम्पन्न भएको छ। नगरप्रमुख वेदनारायण गच्छादारको अध्यक्षतामा आयोजित नगरसभामा उपप्रमुख मेनुका खतीवडा, वडा नम्बर १ देखि १२ सम्मका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेसहित जनप्रतिनिधि, विभिन्न शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
नगरसभालाई सम्बोधन गर्दै नगरप्रमुख वेदनारायण गच्छादारले ‘जेन जी आन्दोलन’का क्रममा दुहबी ...











