विराटनगरको माछापुच्छ्रे सहकारीका सञ्चालक विरुद्ध पक्राउ पुर्जी
विराटनगर । विराटनगरस्थित माछापुच्छ्रे सहकारीका नयाँ र पुरानो सञ्चालक समितिमा रहेकाहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीले अदालतबाट सहकारीका सञ्चालक र कर्मचारी विरुद्ध अनुसन्धान गरेर मुद्दा चलाउने उद्देश्य अनुरुप पक्राउ पुर्जी लिइएको हो ।
मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बस्नेतले संलग्न भनेर देखिएकाहरु विरुद्ध पक्राउ पुर्जी लिइएको हो ।
अनुसन्धानका क्रममा ...











