सुनसरीको हरिनगरबाट ठुलो परिमाणमा गाँजा सहित २ युवा नियन्त्रणमा
विराटनगर । ईलाका प्रहरी कार्यालय देवानगञ्ज , ईलाका प्रहरी कार्यालय घुस्की र जिल््ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले १०७ केजी बढी गाँजा सहित २ जनालाई पक्राउ गरेको छ
विशेष सूचनाका आधारमा खटिएको सयुक्त प्रहरीको टोलीले हरिनगर गाउँपालिका–७ कविलासा टोलको भित्री सडक खण्डबाट १०७.८ किजी गाँजासहित दुईजनालाई बिहीबार साझ नियन्त्रणमा लिएको हो ।
प्रहरीले को १ ह २२६१ नम्बरको अटोमा प्लास्टिकको चार...











