फलामखानी र मल कारखाना खुल्दैछ, ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन : प्रधानमन्त्री

फलामखानी र मल कारखाना खुल्दैछ, ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन : प्रधानमन्त्री
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठूला उद्योगको स्थापना हुने क्रममा रहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्त लिइरहनु नपर्ने बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्प्पान) को रजत जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ऊर्जाले खपदका ठाउँहरु आफैं बनाउने भएकाले ऊर्जा बिक्रीको ...

कुटपिटबाट इट्टा उद्योगमा काम गर्ने भारतीय मजदुरको मृत्यु

कुटपिटबाट इट्टा उद्योगमा काम गर्ने भारतीय मजदुरको मृत्यु
काठमाडौं : रुपन्देहीमा इँटा उद्योगमा कार्यरत एक भारतीय मजदुरको कुटपिटबाट मृत्यु भएको छ सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत निष्ठुरी केवटको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरीलाई सोही उद्योगकै ट्याक्टर चालक सियारी–६ घर भएका १९ वर्षीय कृष्ण केवटले कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते उनको लुम्बिनी प्रादेशि...

कुम्भमेलाः प्रयागराजमा हजारौं बर्षकाे अक्षयावट रूख, जो ब्रम्हाण्ड रहुन्जेल हुनेछ हरियाली

कुम्भमेलाः प्रयागराजमा हजारौं बर्षकाे अक्षयावट रूख, जो ब्रम्हाण्ड रहुन्जेल हुनेछ हरियाली
विश्वको सबैभन्दा ठूलो धार्मिक पर्व संगम नगर प्रयागराजमा सुरु भइसकेको छ । पुष शुक्ल पुर्णिमाबाट सुरू भएको गंगा, यमुना र सरस्वतीको संगममा स्नान गरेपछि कुम्भ नगरका अन्य मन्दिरहरुमा पनि भक्तजनहरु जाने प्रचलन रहेको छ । यसैबीच प्रयागराजको अक्षयावट पनि अहिले उत्तिकै चर्चा रहेको छ । संगममा नुहाउन आउने अधिकांश मानिस अक्षयावतको दर्शन गर्न आउँछन्। तर,औरंगजेब र अंग्रेजहरूले अकबरको किल्लामा रहेको यो रू...

आजको राशिफल बि.सं.२०८१ माघ ४ गते शुक्रबार

आजको राशिफल बि.सं.२०८१ माघ ४ गते शुक्रबार
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)बौद्धिकतामा निखार आउने दिन हो, अतः विषयवस्तुप्रति गम्भीर बन्न प्रयास गर्नुहोला, पढाइमा लगाव बढाउनुपर्छ, सोचेजस्तै रिजल्ट पाउन सकिने छ । शिक्षादीक्षाका क्षेत्रमा लागेका व्यक्तिले क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्ने दिन हो । सामान्य जनले समेत ज्ञानगुन, अध्यात्म र दार्शनिक विषयमा आकर्षण देखाउनेछन् । बौद्धिक र लेखनकार्यमा सफलता मिल्नेछ । ईष्र्या गर्नेहर...

संखुवासभाको बाह्रबिसेमा आगलागी, ५ घर जल्यो

संखुवासभाको बाह्रबिसेमा आगलागी, ५ घर जल्यो
सभापोखरी : संखुवासभाको सभापोखरी गाउँपालिका ६ मा पर्ने बाह्रबिसे बजारमा आज दिउँसो आगालागि हुँदा ठुलो धनजनको क्षति भएको छ । स्थानीय सुसिल तामाङ्ग, लालसिंह लिम्बु, अमृता लिम्बु, राम बहादुर राईको घर आगलागिका कारण पुर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता रामकुमार लामिछानेले जानकारी दिए । बुधबार दिउँसो करिव २ बजे राम बहादुर राईको घरबाट आगलागि शुरु भएको प्रवक्ता लामिछानेले बताए ।आ...

आज यस्तो छ सातवटै प्रदेशको सम्भावित मौसमी अवस्था

आज यस्तो छ सातवटै प्रदेशको सम्भावित मौसमी अवस्था
माघ, काठमाडौं । पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज पनि वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । गण्डकी प्रदेशको हिमाली भेगमा हिमपातको सम्भावना छ भने अन्य ठाउँमा आंशिक बादल मात्र लाग्ने पूर्वानुमान छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ ।यसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ । आज यस्तो छ सातवटै प्रदेशको सम्भावित मौसमी अ...

अाज विहिवार , यस्तो छ तपाईको राशिफल

अाज विहिवार , यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रयत्न गर्दा पनि मौकाको फाइदा उठाउन नसकिएला । सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । विशेष सभा समारोहमा भाग लिने मौका प्राप्त हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । व्यापार लगायत आर्थिक लाभ हु...

मोरङ प्रहरीको सक्रियता,३४५ फरार प्रतिवादी पक्राउ

मोरङ प्रहरीको सक्रियता,३४५ फरार प्रतिवादी पक्राउ
बिराटनगर : जिल्ला प्रहरी कार्यालय मोरङले विभिन्न मुद्दामा फरार रहेका ३४५ जनालाई पक्राउ गरेको छ । चालु आर्थिक वर्ष साउन देखि पुस मसान्तसम्म ३४५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसी तथा प्रवक्ता बेद प्रकाश जोशीले जानकारी दिए । डीएसी तथा प्रवक्ता जोशीका अनुसार साउनमा ७,भदौमा १९,असोजमा १८, कार्तिकमा ६३, मङ्सिरमा ८३ र पुसमा १५५ जनालाई पक्राउ गरिएको बताए ।पक्रा...

पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता

पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय सुकेधारामा निर्माण भएको मर्क्युर होटेलको आज उद्घाटन गर्दै पर्यटन उद्योगको विकासका लागि सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरे । होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनी मातहतमा नेपालमा पहिलोपटक मर्क्युर होटेल सञ्चालामा आएको हो । त्यसअवसरमा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमण गराउन...

महिला र पुरुषको बिहेको उमेर १८ वर्ष राख्न सुझाव दिँदै संसदीय समितिमा प्रतिवेदन पेस

महिला र पुरुषको बिहेको उमेर १८ वर्ष राख्न सुझाव दिँदै संसदीय समितिमा प्रतिवेदन पेस
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको उपसमितिले बुधबार समितिको बैठकमा सुझावसहितको प्रतिवेदन पेस गरेको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा मधेसको जनकपुर, लुम्बिनीको दाङ र सुदूरपश्चिम प्रदेशको कैलालीमा अध्ययनका लागि समितिद्वारा गठित तीन उपसमितिले महिला र पुरुषको विवाहको उमेर १८ वर्ष राख्न सुझाव दिँदै प्रतिवेदन पेस गरेको हो । बैठकमा बोल्दै कानून, न्याय त...