देवानगञ्जमा गोली हानाहान
सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर २ स्थित यादव टोल नजिक सोमबार साँझ एक गोली हानाहान भएको छ। स्थानीय अनुसार घटना रा.सी जाने बाटोमा घटेको हो। गोली लागेर तीन जना घाइते भएका छन् । घाइते मध्ये एकजनाको अवस्था गम्भीर छ।
घटनामा देवानगञ्ज गाउँपालिका वडा नम्बर १ निवासी बद्री यादवका छोरा करिब २४ वर्षीय रविन्द्र यादव, शिवु मेहता, र विनोद यादवका १८ वर्षीय छोरा पिन्टु यादव घाइते भएका हुन्। पेटमा ग...











