कलेजको गम्भिर लापरवाहीका कारण १९ वर्षीया छात्रा गुनगुन तामाङको मृत्यु
काठमाण्डौको बौद्धस्थित जेभियर इन्टरनेशनल कलेजको गम्भिर लापरवाहीका कारण १९ वर्षीया छात्रा गुनगुन तामाङको मृत्यु भएको छ ।
विद्यार्थीलाई ओरिएन्टेशनका लागि ककनी लगिन्छ । क्याम्प फायरको क्रममा आगोमा तार्पिन तेल हालिन्छ।तार्पिन तेल मानव स्वास्थ्यका लागि विषसरह मानिन्छ। त्यसको असर छेवैमा बसेकी गुनगुन तामाङलाई पर्छ र उनि ढल्न पुग्छिन। गुनगुन ढलेपछि शिक्षकहरु गम्भीर हुनुपथ्र्यो, तर,विद्यार्थीहरुलाई भित्...










