कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैन : महासचिव पोखरेल

कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैन : महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले देशका ठुला राजनीतिक दल मिलेर बनेको सरकार कसैले चाहेर पनि नढल्ने बताएका छन् । नेपाल निजामती कर्मचारी सङ्गठनद्वारा आयोजित प्रथम विधान अधिवेशन तथा १८औँ केन्द्रीय परिषद् बैठकमा महासचिव पोखरेलले वर्तमान सरकार बलियो भएको र कसैले चाहेर पनि नढल्ने बताएका हुन् । “अहिलेको सरकार संसद्का ठुला दुई दलको बलियो सरकार हो, यो दुई दलले नचाहँदासम्म कसैले चाहेर ढल्...

म्याग्दीमा सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो

म्याग्दीमा सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो
म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसानलाई बगैचाबाट सुन्तला बिक्री हुन थालेपछि बजार खोज्नुपर्ने झन्झट हटेको छ । बिमका विभिन्न टोलबस्तीमा व्यावसायिक सुन्तलाखेती गरेका किसानलाई अहिले सुन्तला बिक्री गर्न भ्याइनभ्याई छ । उत्पादन भएको सुन्तला खरिदका लागि व्यवसायीहरू बगैचामा आउन थालेपछि आफूहरूलाई उत्पादन भएको सुन्तालका लागि बजार र ग्राहक खोज्नुपर्ने झन्झट हटेको बिमको दुलेका स्थानीय क...

नेपाल पत्रकार महासङ्घको अध्यक्षमा शर्मा निर्वाचित

नेपाल पत्रकार महासङ्घको अध्यक्षमा शर्मा निर्वाचित
काठमाडौं । नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी छन् । आइतबार राति महासङ्घ केन्द्रीय निर्वाचन समितिले शर्मा अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो । प्रेस चौतारी नेपाल र प्रेस युनियन गठबन्धनबाट अध्यक्षको उम्मेदवार रहेकी शर्मा ४२८२ मतसहित अध्यक्षमा निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३२०३ मत प्राप्त गरेका छन् । शर्माले विष्टलाई एक हज...

धरानमा फस्टाउँदै सिद्रा व्यापार

धरानमा फस्टाउँदै सिद्रा व्यापार
धरान : मनका शाही प्रत्येक बिहान ८ बजे घरबाट धरानको माछाभौडी गल्ली आइपुग्नुहुन्छ । गल्लीमै बेलुकी ६ बजेसम्म सिद्रा बिक्री गर्नु उहाँको दैनिकी हो । सिद्रा बिक्री गर्दा राम्रै आम्दानी हुने उहाँ बताउनुहुन्छ । “सिद्रा गर्मीको तुलनामा जाडोमा धेरै बिक्री हुने गरेकाले जाडो सुरु भएसँगै अहिले धरानमा सिद्राको व्यापार फस्टाएको छ”, उहाँले भन्नुभयो । शाहीले सिद्रा व्यापार गर्न थाल्नुभएको २० वर्ष भयो । सिद्रा...

यस्तो छ बिहीबार सुनको मूल्य

यस्तो छ बिहीबार सुनको मूल्य
काठमाडौं / नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर रहेको छ। बुधबार तोलामा २ हजार रुपैयाँले बढेको सुन आज पनि त्यही मूल्यमा किनबेच भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार पनि चाँदी सोही मूल्य कायम थि...

विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनु पर्नेमा प्रधानमन्त्री ओलीको जोड

विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनु पर्नेमा प्रधानमन्त्री ओलीको जोड
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा उपलब्ध हुनुपर्ने जोड दिएका छन् । आफूले आधारभूत शिक्षा लिएको तेह्रथुमको आठराईस्थित प्रणाली माध्यमिक विद्यालयका नयाँ भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा उक्त विद्यालयको गत वर्षको नतिजा कमजोर भएको सुन्दा खिन्नता व्यक्त गर्दै विद्यार्थी पास भएनन् भने अभिभावकको लगानी र विद्यार्थीको मेहनत...

कर्मचारीहरू गुनासो पोख्न नेता बोकेर सिंहदरबार धाउँछन् : मन्त्री गुप्ता

कर्मचारीहरू गुनासो पोख्न नेता बोकेर सिंहदरबार धाउँछन् : मन्त्री गुप्ता
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नो समस्या सुनाउन मन्त्रालय आउने अधिकांश कर्मचारीहरूले नेता बोकेर आउने गरेको बताएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलेसुरू गरेको ३९औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले कर्मचारीले आफूलाई परेको समस्या सुनाउन आउँदा कुनै न कुनै नेता लिएर आउने गरेको बताए । सरकारका मुख्यसचिव एकन...

हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया

हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया
 कृष्णपुर नगरपालिका-२ वनहराका ७० वर्षीय मुखिया राना एकाबिहानै साइकल चढेर बजार र गाउँ पुगेर फलामका औजारमा धार (सान) लगाउने कार्य गर्छन्। चालिस किलोमिटर साइकल चढेर दैनिकजसो गाउँ, सहरबजार पुगेर यस्तो काम गर्नु उनको दिनचर्या नै हो। यही कामबाट आफ्नो घरखर्च सहज रूपमा चल्दै आएको उनले बताए। साइकलको डण्डीमा जडान गरिएको सान (धार) लगाउने पत्थरमा चक्कु, खुकुरी, चुलेसी, कैँची, बञ्चरो, तरवारलाई घोटेर उनी ...

ठूला करदाताले पुस मसान्तसम्ममा कर बुझाउनै पर्ने

ठूला करदाताले पुस मसान्तसम्ममा कर बुझाउनै पर्ने
काठमाडौं : ठूला करदाताले पुस मसान्तसम्ममा अनिवार्य रूपमा आय विवरण बुझाउनै पर्ने भएको छ । आन्तरिक राजस्व विभागले १ करोड रुपैयाँभन्दा माथिको कारोबार गर्ने व्यक्तिलाई आय विवरण बुझाउने म्याद थप गर्र्दै पुससम्ममा बुझाउनै पर्ने निर्णय गरेको हो । त्यसो त ठूला करदाताले आय विवरण असोजसम्ममै बुझाउनु पर्ने थियो । तर, उद्यमी व्यवसायीले विभिन्न कारण देखाउँदै नबुझाएपछि विभागले पुससम्मको म्याद दिएर बुझाउनै पर्...

यी हुन् जाडोमा खानुपर्ने पौष्टिक आहारहरु

यी हुन् जाडोमा खानुपर्ने पौष्टिक आहारहरु
काठमाडौंसहित देशैभर चिसो बढेको छ। चिसो बढेसँगै स्वस्थ रहन खानपानमा विशेष ध्यान दिनुपर्दछ। चिसो मौसममा व्यायाम र खानामा तालमेल मिलाउँदा स्वस्थ जीवन जिउन सकिन्छ। खानपान र व्यायाममा ख्याल नगर्दा चिसो मौसममा शरीरमा पानी र क्यालोरी कम हुन्छ। यसले विभिन्न रोगको संक्रमण जोखिम रहन्छ। चिसो मौसममा धेरैको बानी बिहान ढिला उठ्ने र एकैपटक खाना खाने हुन्छ। तर, त्यो स्वास्थ्यका लागि ठिक होइन। ...