धरानमा चुनावी प्रचार प्रसार तीब्र
धरान / निर्वाचन आयोगले उप निर्वाचनको कार्यक्रम सार्वजनिक गरेपछि प्रदेश नं १ को धरान उपमहानगर पालिकाको रिक्त प्रमुख पदको लागि मुख्य राजनैतिक दल नेपाली काँग्रेस, एमालेसँगै संघीय लोकान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च, समाजवादी पार्र्टी र स्वतन्त्र उमेद्वारहरुको चहल पहल बड्रकाे छ ।
नेपाली काँग्रेसले सर्व सम्मत ढंगले नगर सभापति तिलक राईलाई उमेद्वार बनाएको छ ...










