यस्तो हुन्छ बुधबार जन्मिएका मानिसहरूकाे स्वभाव
ज्योतिष शास्त्रका अनुसार मानिसको चालचलन, व्यावहारलगायत अन्य गतिविधि मानिस जन्मेको जन्मबार, महिना र समयले निर्धारण गरेको हुन्छ । को मान्छे कुन बार र कति बेला जन्मेका हो उक्त साइतले उसको स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन् ।
यस्ता छन् बुधबार जन्मेका मान्छेहरुको स्वभावः
बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी, सफा र स्वच्छ विचारधाराका मालिक तथा विजनेश माइन्डका हुने ग...