तोकिएको समयमा चुनाव हुनेमा आशंका: कोइराला

तोकिएको समयमा चुनाव हुनेमा आशंका: कोइराला
सुन्दरहरैंचा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी फागुन २१ गते निर्वाचन हुनैपर्ने बताएका छन् । प्रजातन्त्रको जग नै निर्वाचन भएकाले नेपाली कांग्रेस पार्टी चुनावमा जान पूर्ण रूपमा आतुर रहेको उनले स्पष्ट पारेका छन् । आफ्नो निर्वाचन क्षेत्र मोरङ-६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका वडा नं. ४ मा आयोजित स्थानीय नेताहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले संविधानको रक्षा र मुलुकलाई संक...

सुनसरी कांग्रेस सभापतिमा ऐयुब अन्सारीको उम्मेदवारीको चर्चा

सुनसरी कांग्रेस सभापतिमा ऐयुब अन्सारीको उम्मेदवारीको चर्चा
नेपाली कांग्रेस सुनसरी जिल्ला सभापतिको लागि आसन्न १५औं महाधिवेशनको तयारी चल्दै गर्दा ऐयुव अन्सारीको नाम प्रमुख रूपमा चर्चाको विषय छ। नेपाल बिद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका अन्सारीको दीर्घ राजनीतिक अनुभव र सफलताका कारण उनलाई जिल्ला सभापतिको लागि मजबूत उम्मेदवार मानिएको छ। ऐयुव अन्सारीको राजनीतिक यात्रा: · नेपाल बिद्यार्थी संघ (२०४६ साल) मार्फत राजनीतिक सक्रियता सुरु · २०५० सा...

एमाले महाधिवेशन : सकियो मतदान, केही बेरमा नतिजा

एमाले महाधिवेशन : सकियो मतदान, केही बेरमा नतिजा
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान विहीबार बिहान सकिएको हो । नयाँ नेतृत्व चयनका लागि २ हजार २ सय ६३ प्रतिनिधि चयन भएका थिए । तर शतप्रतिशत भोट खसेको छैन । २ हजार २२७ मत मात्र खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । उनका अनुसार ३६ अनुपस्थित भए । ८...

गोरखा डिपार्टमेन्ट स्टोरको गाडी तथा सम्पत्ति लिलाम गर्न हिमालयन बैंककाे ३५ दिने सूचना

गोरखा डिपार्टमेन्ट स्टोरको गाडी तथा सम्पत्ति लिलाम गर्न हिमालयन बैंककाे ३५ दिने सूचना
सुनसरी / इटहरीसहित पूर्वी नेपालका पाँच सहरमा सञ्चालनमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरको चल–अचल सम्पत्ति लिलामी प्रक्रियामा जाने भएको छ । हिमालयन बैंक लिमिटेडको केन्द्रीय कार्यालय, काठमाडौंले साँवा, ब्याज तथा जरिवाना रकम भुक्तानीका लागि ३५ दिने अन्तिम सूचना जारी गरेको हो । बैंकले पत्रिकामार्फत सूचना प्रकाशित गर्दै पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि ऋणी पक्षले बेवास्ता गरेपछि लिलामी प्रक्रिय...

उर्लाबारी नगरपालिकाद्वारा नगरबासीलाई सभ्य र जिम्मेवार बन्न आग्रह

उर्लाबारी नगरपालिकाद्वारा  नगरबासीलाई सभ्य र जिम्मेवार बन्न आग्रह
उर्लाबारी । उर्लाबारी नगरपालिकाले नगरलाई सभ्य, सफा र सुन्दर बनाउने उद्देश्यका साथ नगरबासीलाई लक्षित गरी सचेतनामूलक ढंगले सामाजिक कार्यक्रम गर्न नगर प्रमुख गंगा खरेलले आग्रह गरेका छन्। उनले परिवर्तन टोलको एक कार्यक्रममा सो कुरा बताएका हुन्। नगर प्रमुख खरेलका अनुसार नगर हामी सबैको साझा सम्पत्ति भएकाले यसको संरक्षण, व्यवस्थापन र सुन्दरता कायम राख्नु सम्पूर्ण नगरबासीको साझा दायित्व हो। सोही उद्...

सुनसरीमा कारभित्र भेटियो १३० किलो गाँजा, विराटनगर र इटहरीका २ जना पक्राउ

सुनसरीमा कारभित्र भेटियो १३० किलो गाँजा, विराटनगर र इटहरीका २ जना पक्राउ
सुनसरी / सुनसरीमा एउटा कारबाट १ सय ३० किलोग्राम गाँजा बरामद भएको छ । धरानबाट नडाहातर्फ जाँदै गरेको बा १८ च ३८३४ नम्बरको कारमा गाँजा भेटिएको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार बराहक्षेत्र नगरपालिका–३ स्थित जंगलमा नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले सोमबार बिहानका राति कारलाई नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो । चेकजाँचमा इलाका प्रहरी कार्यालय महेन्द्र नगर र स...

मोरङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, चालक पक्राउ

मोरङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, चालक पक्राउ
मोरङमा भएकाे दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक पैदलयात्री र एक ट्याक्टर सह–चालकको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, शनिबार साँझ करिब ७:३५ बजे विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ३१४१ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट अन्दाजी ५० वर्षका परिचय नखुलेका विराटनर्सिङ होममा उपचा...

झुम्का कारागारबाट भागेका थुनुवा मोरङको सुन्दरहरैँचामा पक्राउ

झुम्का कारागारबाट भागेका थुनुवा मोरङको सुन्दरहरैँचामा पक्राउ
विराटनगर । सुनसरीको झुम्का कारागारबाट भागेका लागुऔषध मुद्दाका एक जना थुनुवा मोरङको सुन्दरहरैँचामा पक्राउ परेका छन् । प्रहरीका अनुसार सुन्दरहरैँचा नगरापालिका–६ घर भएका ३१ वर्षीय अजित श्रेष्ठलाई बिहीबार पक्राउ गरिएको हो । लागुऔषध मुद्दामा जिल्ला अदालत सुनसरीले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि गत असार ३१ गते श्रेष्ठलाई झुम्का कारागार चलान गरिएको थियो । जेनजी आन्दोलनको मौका छोपेर ...

मोरङको बेलबारीबाट पक्राउ परे भोजपुरमा ८ वर्षअघि पत्नीको हत्या गरी फरार अभियुक्त राई

मोरङको बेलबारीबाट पक्राउ परे भोजपुरमा  ८ वर्षअघि पत्नीको हत्या गरी फरार अभियुक्त राई
बेलबारी । भोजपुरमा ८ वर्षअघि पत्नीको हत्या गरेर फरार भएका अभियुक्तलाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको छ । भोजपुर नगरपालिका–६ देउराली घर भएका ६३ वर्षीय नारदमणि राई पक्राउ परेका हुन् । भोजपुर प्रहरीका निमित्त प्रमुख एवं प्रवक्ता इन्स्पेक्टर महेन्द्र पराजुलीका अनुसार २०७४ साल साउन १९ गते पत्नी ४६ वर्षीया अम्बिका श्रेष्ठ (राई)को हत्या गरेर नारदमणि फरार भएका थिए । सुतिरहेका बेला बिहानका रा...

उर्लाबारीमा लैङ्गिक हिंसा विरुद्ध एकदिने जनचेतनामूलक र्‍याली भब्य सम्पन्न

उर्लाबारीमा लैङ्गिक हिंसा विरुद्ध एकदिने जनचेतनामूलक र्‍याली भब्य सम्पन्न
अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा उर्लाबारी परिवर्तनशील युवा क्लबको आयोजनामा तथा उर्लाबारी नगरपालिकाको सह–आयोजनामा एकदिने जनचेतनामूलक र्‍याली सम्पन्न भएको छ। “प्रविधिको सही सदुपयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने मुख्य नारासहित बुधबार बिहान निकालिएको र्‍यालीमा उर्लाबारीका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो। र्‍या...