आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं : हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ।
यसको प्रभावले बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ।
आज दिउँसो देशका हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने पहाडी तथा तराई भूभागमा आंशिक बदली रहनेछ।
कोशी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा ...











