मोरङ–६ मा आर्थिक एजेन्डा हाबी, डा. शेखरको पक्षमा युवा शक्ति सक्रिय
विराटनगर / प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मोरङ क्षेत्र नं. ६ मा चुनावी बहस आर्थिक मुद्दामुखी बन्दै गएको छ। रोजगारी विस्तार, लगानी प्रवर्द्धन, औद्योगिक वातावरण सुधार र सुशासनलाई केन्द्रमा राख्दै नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाको पक्षमा युवा समूहहरू संगठित रूपमा सक्रिय भएका छन्।
विराटनगर तथा बुढीगंगा आसपासका क्षेत्रमा युवाहरूले घरदैलो, अन्तरक्रिया र क्षेत्रगत छलफलमार्फत आर्थिक ...











