खोप पत्ता लागेपनि कोरोना भाइरस निर्मूल पार्न नसकिने डब्लूएचओ दाबी, लकडाउन खुकुलो पारेकोमा आपत्ति

खोप पत्ता लागेपनि कोरोना भाइरस निर्मूल पार्न नसकिने डब्लूएचओ दाबी, लकडाउन खुकुलो पारेकोमा आपत्ति
विश्व स्वास्थ्य संगठन (डब्लुएचओे)ले खोप पत्ता लागेपनि कोरोना भाइरस निर्मूल पार्न नसकिने स्पष्ट पारेको छ । डब्लुएचओका आपतकालीन निर्देशक डाक्टर माइक रायनले कोरोना भाइरस नियन्त्रणका लागि भविष्यवाणी नगर्न आग्रह गरेका हुन । कोरोनाविरुद्धको खोपले पनि यसलाई निर्मुल पार्न नसकिने उनको भनाइ थियो । कोरोनाको अहिलेको जस्तो महामारी नियन्त्रण भएपनि पूर्ण रुपमा निर्मूल पार्न नसकिने डब्लूएचओको भनाइ छ । ...

विश्वभर कोरोना : ४३ लाख ४२ हजार संक्रमित, २ लाख ९६ हजारको मृत्यु

विश्वभर कोरोना : ४३ लाख ४२ हजार संक्रमित, २ लाख ९६ हजारको मृत्यु
विश्वभर ४३ लाख ४२ हजार ५ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बिहीबार बिहानसम्मको तथ्यांक अनुसार सर्वाधिक संक्रमण फैलिएको देशमा अमेरिका सबैभन्दा अगाडि छ। त्यहाँ १३ लाख ८९ हजार ९ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, रुसमा २ लाख ४२ हजार २ सय ७१, बेलायतमा २ लाख ३० हजार ९ सय ८५, स्पेनमा २ लाख २८ हजार ६ सय ९१, इटालीमा २ लाख २२ हजार १ सय ...

 

 

नेपालका २२ जिल्लामा पुग्यो कोरोना संक्रमण, कुन जिल्लामा कति ?

नेपालका २२ जिल्लामा पुग्यो कोरोना संक्रमण, कुन जिल्लामा कति ?
विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि ह्वात्तै बढेको छ। हिजो (मंगलबार) एकै दिन ८३ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । नेपालका २२ जिल्लामा पुगेको कोरोना संक्रमणबा संक्रमितमध्ये यो समाचार तयार पार्दासम्म ३३ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । जिल्लागत रुपमा हेर्दा नेपालमा सबैभन्दा बढी संक्रमित पर्सा जिल्लामा देखिएका छन्। ...

मंगलबार थपिए ५७ जना नेपालमा संक्रमितको संख्या १९१ पुग्यो

मंगलबार थपिए ५७ जना नेपालमा संक्रमितको संख्या १९१ पुग्यो
मंगलबार एकै दिन ५७ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार  मंगलबार एकै दिन पर्सामा ३९, कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा एक गरी ५७ जनामा कोरोना पुष्टि भएको हो। योसँगै संक्रमितको संख्या १९१ पुगेको छ। जसमध्ये १५८ पुरुष र ३३ महिला छन्। ३३ जना निको भएका छन्। जसमध्ये तीन जनाको पुनः पीसीआर परीक्षण गर्दा पोजिटिभ रिपोर...

बेलायतमा कोरोनाबाट ६० नेपालीको मृत्यु भएको दूतावासको ठहर

बेलायतमा कोरोनाबाट ६० नेपालीको मृत्यु भएको दूतावासको ठहर
बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपाली ६० पुगेका छन् । लण्डनस्थित नेपाली दूतावासले सोमबारसम्म ५० पुरुष र १० महिला गरी कुल ६० जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ। दूतावासका प्रवक्ता शरदराज आरनले दिएको जानकारीअनुसार मृतकमध्ये ४९ जना भूतपूर्व गोर्खा सैनकि र उनीहरुका परिवारका सदस्य छन् । त्यस्तै मृत्यु हुनेमा अधिकांश ७० वर्षभन्दा बढी उमेरका छन्। हालसम्म कोरोनाबाट २० नेपाली लण्डनमा तथा...

सत्यमोहन जोशी १०१ वर्षमा प्रवेश, अमेरिकी राजदूतले दिए शुभकामना

सत्यमोहन जोशी १०१ वर्षमा प्रवेश, अमेरिकी राजदूतले दिए शुभकामना
नेपाली वाङमय क्षेत्रका ‘शताब्दी पुरुष’ सत्यमोहन जोशी १०१ वर्षमा लाग्नुभएकाे छ । उहाँ आज (वैशाख ३० गते) देखि १०० वर्ष पूरा गरेर १०१ औँ वर्षमा प्रवेश गर्नुभएकाे हाे । नेपाली साहित्य, कला र संस्कृतिमा प्रख्यात व्यक्तित्व जोशीकाे जन्म ललितपुरस्थित पाटनको बखुम्बहालमा वि. सं. १९७७ बैशाख ३० गते भएकाे थियाे । जाेशी गत वर्ष (२०७६ वैशाख ३०) बाट १०० वर्षमा प्रवेश गर्नुभएकाे थियाे । गत वर्ष सय वर्ष ...

अब कोरोनापीडित ऋणीलाई मात्र ब्याजदरमा छुट

अब कोरोनापीडित ऋणीलाई मात्र ब्याजदरमा छुट
जेठ १ देखि ऋणको ब्याज (नयाँ–पुराना सबै) घटाउने बैंकहरूको घोषणा कार्यान्वयन नहुने भएको छ । लकडाउनका कारण नोक्सान बेहोरेका ऋणीलाई २ प्रतिशत बिन्दुले ब्याज कम गर्न राष्ट्र बैंकले निर्देशन दिएकाले जेठदेखि ब्याज घटाउने यसअघिको घोषणा कार्यान्वयन नहुने बैंकर्स संघले बताएको छ । बैंकहरूको यो निर्णयसँगै सबै ऋणी (नयाँ–पुराना) ले कम ब्याजको सुविधा नपाउने भएका छन् । बेस रेटमा आएको फेरबदलअनुसार ऋणको ब्याज सम...

यस्ता ब्यक्तिलाई हुन्छ कोरोना संक्रमणको सबैभन्दा बढी जोखिम

यस्ता ब्यक्तिलाई हुन्छ कोरोना संक्रमणको सबैभन्दा बढी जोखिम
बेलायतका विभिन्न स्थानमा प्राविधिक रूपमा दक्ष कामदारको तुलनामा निम्न कौशल कामहरूमा खट्ने श्रमिकमा कोरोना भाइरसको बढी जोखिम रहेको छ। जोखिम रहेको बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार बताएको छ । तथ्याङ्कमा श्वेत नागरिकको तुलनामा अश्वेत नागरिकको कोरोना भाइरसका कारण बढी मृत्यु भएको देखिएको छ । प्रधानमन्त्री बोरिस जोनसनले आइतबार निर्माण र उत्पादनका क्षेत्रका कामदार काममा फर्केर आउन सक्ने ...

आज थपिए २४ जना, नेपालमा संक्रमितको संख्या १३४ पुग्यो,

आज  थपिए २४ जना, नेपालमा संक्रमितको संख्या १३४ पुग्यो,
तीन जिल्लामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। योसँगै सोमबार मात्रै २४ जना कोरोना संक्रमित भएका छन्। हालको अध्यावधिक विवरण अनुसार कोरोना पुष्टी भएकाहरूको संख्या १३४ पुगेको छ। मन्त्रालयका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका-८ र वु...