मोरङमा १४५ सहित प्रदेश १ मा ८६० जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

मोरङमा १४५ सहित प्रदेश १ मा ८६० जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८६० जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ४१० जनाको पीसीआर परीक्षण गर्दा ४७० र १ हजार ४०४ जनाको एन्टिजेन परीक्षण गर्दा ३९० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा १८४, मोरङमा १४५, सुनसरीमा १०४, इलाममा १५, धनकुटामा ७, ते¥हथुम र उदयपुरमा ४–४, पाँचथर, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखि...

विराटनगरको ट्राइकोट इण्डस्ट्रिज प्रालिका अधिकृत सीईओ पक्राउ

विराटनगरको ट्राइकोट इण्डस्ट्रिज प्रालिका अधिकृत सीईओ पक्राउ
कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा विराटनगरस्थित ट्राइकोट इण्डस्ट्रिज प्रालिका प्रमुख कार्यकारी अधिकृत सीईओ सञ्जय चाण्डोकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर– १३ मा रहेको तयारी पोशाक उत्पादन गर्ने सो उद्योगमा कार्यरत कर्मचारीलाई सीईओ चाण्डोकले पटक–पटक दर्व्यवहार गरेको भन्दै मजदुरहरू आन्दोलनमा उत्रिएपछि उनलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो । सीईओ चाण्डोक भारतीय नागरिक हुन् । ...

कोभिड-१९ भाइरस लामखुट्टेको टोकाइले सर्छ ?

कोभिड-१९  भाइरस लामखुट्टेको टोकाइले सर्छ ?
कोरोना भाइरसको महामारी सुरु भएसँगै यससँग सम्बन्धित विभिन्न भ्रम र गलत धारणा फैलिरहेका छन् । अहिले कोभिडको जोखिमसँगसँगै मनसनुमा देखा पर्ने रोगहरूको पनि जोखिम उत्तिकै रहेको कारण धेरै सावधानी अपनाउनुपर्ने देखिन्छ । मनसुन लामखुट्टेको प्रजनन मौसम हो । लामखुट्टेको टोकाइबाट सर्ने परजीवीका कारण डेङ्गु, मलेरिया जस्ता रोग लाग्ने सम्भावना हुन्छ । तर, अधिकांशमा के कोरोना भाइरस लामखुट्टेको टोका...

दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने एमालेको निर्णय

दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने एमालेको निर्णय
नेकपा (एमाले) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । तुलसीला स्मृति प्रतिष्ठान, च्यासलमा बसेको बैठकले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याए सशक्त विरोध र प्रतिवाद गर्ने निर्णय गरेको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले दल विभाजनसम्बन्धी अध्यादेश आए सशक्त विरोध गर्ने निर्णय भएको जानकारी दिए । उनले भने,‘सरकारले अध्यादेश ल्याउन लागेको छ। यो एकदम गलत छ। संविधान...

न्यादी हाइड्रोपावरको आइपिओ खुला

न्यादी हाइड्रोपावरको आइपिओ खुला
न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानीय बासिन्दा तथा संस्थापक शेयर धनीका लागि आजबाट बिक्री खुला गरेको हो । सो आइपिओ छिटोमा यही भदौ १५ गतेसम्म र ढिलोमा भदौ ३० गतेसम्म बिक्री खुला हुने जनाइएकोछ । कम्पनीले प्रतिशेयर १०० अङ्कित मूल्यका कूल १८ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । यसमध...

रंगेलीमा एक महिनामा चारवटा गाई मारिए , घटनाको अनुसन्धान गर्दै

रंगेलीमा  एक महिनामा चारवटा गाई मारिए , घटनाको अनुसन्धान गर्दै
मोरङको रंगेली  नगरपालिकाको बडा नम्बर ७ का श्रीप्रसाद मुखियाले पालेका अज्ञात समूहद्वारा एक महिनामा चारवटा  गाईलाई मारिएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिरहेको भएपनि अहिलेसम्म कोहि  पक्राउ परेका छैनन् । श्रीप्रसाद रंगेली–७ को वडा कार्यालय नजिकै नगरपालिकाको जग्गामा बसोवास गर्दै आएका थिए । नगरपालिकाले जग्गा खालि गर्न भनेपछि उनले नजिकै नयाँ टोलमा रहेको आफ्नो निजी ६ कठ्ठा जग्गामा बसोवास बैशाखद...

अफगानिस्तानबाट आएका नेपालीको विमानस्थलमा कोरोना परीक्षण

अफगानिस्तानबाट आएका नेपालीको विमानस्थलमा कोरोना परीक्षण
अफगानिस्तानबाट काठमाडौं आइपुगेका १ सय २७ नेपालीको विमानस्थलमा कोरोना परीक्षण थालिएको छ। मंगलबार विहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको  जजिरा एअरलाइन्समार्फत उनीहरुलाई ल्याइएको हो। विमानस्थलमा अवतरण गरेसँगै उनीहरुको कोरोना परीक्षण सुरु गरिएको हो। एन्टिजेन विधीबाट उनीहरुको कोरोना परीक्षण भइरहेको हो। नेपाली सेनाले विदेशबाट आउने नेपालीलाई राख्ने कार्यविधि अन्तर्गत...

विराटनगर विमानस्थलको मुआब्जाको काम सुस्त हुदा स्थानिय आक्रोशित

विराटनगर विमानस्थलको मुआब्जाको काम सुस्त हुदा स्थानिय आक्रोशित
विराटनगर / विराटनगर विमानस्थल पीडित संघर्ष समितिले जग्गा रोक्का गरेर प्रशासनले अधिग्रहणको काम समयमा अगाडी नबढाएको कारण संघर्षका कार्यक्रम घोषणा गर्ने भएको छ । समयमा जग्गाको मुआब्जाको प्रक्रिया अघि नबढ्दा विराटनगर विमानस्थल वरपर बसोबास गरेका ३ सय ५० घर परिवार मर्कामा परेका छन भने २०७७ को चैत महिनामा १४ सय कित्ता जमिन अधिग्रहणका लागि रोक्का गरिएको छ । ओलाी सरकारको पालामा नै बजेट आउने र आफ...

कोरोना संक्रमितको उपचारमा प्रयोग हुने टोसिलिजुमाव औषधिको थप दुई सय भाइल नेपाल भित्रियो

कोरोना संक्रमितको उपचारमा प्रयोग हुने टोसिलिजुमाव औषधिको थप दुई सय भाइल नेपाल भित्रियो
 कोरोना संक्रमितको उपचारमा प्रयोग हुने टोसिलिजुमाव औषधिको थप दुई सय भाइल नेपाल भित्रिएको छ। यतिकेम डिस्ट्रिव्युटर प्रालिले तेस्रो खेपको रुपमा टोसिलिजुमाव औषधिको थप दुई सय भाइल काठमाडौं ल्याएको औषधि व्यवस्था विभागले जनाएको छ। योसँगै यतिकेमले हालसम्म भित्र्याएको औषधिको परिणाम एक हजार भाइल पुगेको छ। विभागले यतिकेमलाई २ हजार भाइल टोसिलिजुमाव औषधि ल्याउन अनुमति दिएको थियो। यसअघि यतिकेमले हालसम्म ...

खोप लगाएकाको प्रमाणपत्रको शुल्क नलिन स्वास्थ्य मन्त्रालयको आग्रह

खोप लगाएकाको प्रमाणपत्रको शुल्क नलिन स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरूद्धको खोप लगाएकाको क्युआर कोडसहित प्रमाणपत्रको शुल्क नलिन आग्रह गरेको छ। केही म्यानपावर कम्पनीले प्रमाणपत्रका लागि वैदेशिक रोजगारमा जाने व्यक्तिसँग शुल्क लिइरहेको जानकारीमा आएकाले विज्ञप्ति जारी गर्दै सो आग्रह गरिएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताए। विदेश जानुपर्ने कतिपय व्यक्तिले कोभिड(१९ विरूद्धको खोप लगाएको ...