कृषला चौधरीको हत्या आरोपमा सप्तरीको दुईजना पक्राउ

कृषला चौधरीको हत्या आरोपमा सप्तरीको दुईजना पक्राउ
उदयपुरको त्रियुगा नगरपालिका वडा-६ कि कृषला चौधरीको हत्यामा संलग्नको  आरोपमा प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको छ । सप्तरीको सुरुङगा नगरपालिका-१ का २७ वर्षीय उचितलाल सदा र २३ वर्षीय विषे सदालाई पक्राउपछि सोमबार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहराका अनुसार साउन १३ गतेदेखि हराएकी चौधरीको राजदेवी सामुदायिक वन रातमाटे खहरे खोला...

प्रदेश १ मा ६९२ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

प्रदेश १ मा ६९२ जनामा कोरोना संक्रमण,  २१ जनाको  मृत्यु
पछिल्लो २४ घण्टामा प्रदेश १ मा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सुनसरीमा ६, उदयपुर, इलाम, झापा र मोरङमा ३–३, संखुवासभा, धनकुटा र प्रदेश १ बाहिरका १–१ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा १२ महिला र ९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७६७ पुगेको छ । पछिल्लो २४ घण्टामा ६९२ जनामा कोरोना संक्रमण...

घारखोलाको बाँध र सुरुङ निर्माण अन्तिम चरणमा

घारखोलाको बाँध र सुरुङ निर्माण अन्तिम चरणमा
जिल्लाको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित घारखोला जलविद्युत् आयोजनाको बाँध र सुरुङ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १४ मेगावाट क्षमताको घारखोलाको बाँध र सुरुङ निर्माणको काम ९५ प्रतिशत सकिएको हो । विद्युत् गृह, पेनस्टक पाइप जडानलगायत पूर्वाधार निर्माणको काम पनि धमाधम भइरहेको छ । म्याग्दी हाइड्रोपावरका अधिकृत अनिल तिवारीले आगामी २०७९ असार महिनाभित...

असोजभित्र थप एक करोड खोप ल्याइने

असोजभित्र थप एक करोड खोप ल्याइने
काठमान्डाैं / प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले आगामी असोजसम्म कम्तीमा एक करोड खोप ल्याउने बताएका छन् । प्रधानमन्त्री देउवाले हाल आइसकेको एक करोड आठ लाख खोपबाहेक असोजसम्म थप एक करोड खोप मुलुकमा ल्याइने प्रतिबद्धता जनाए । कोभिड–१९ को महामारीले सिर्जना गरेको चुनौती र जिम्मेवारीबारे आइतबार आयोजित भर्चुअल समिटमा प्रधानमन्त्री देउवाले आगामी चैतसम्म खोप लगाउन उपयुक्त सबै जनतालाई खोप लगा...

बझाङकाे थलारा माविमा सेनेटरी प्याड मेसिन

बझाङकाे थलारा माविमा सेनेटरी प्याड मेसिन
छविसपाथिभेरा गाउँपालिका-५ थलारा मावि थलारामा सेनेटरी प्याड मेसिन (भेन्डिङ) जडान गरिएको छ। महिनावारी भएका बेला विद्यालयका छात्रा तथा शिक्षिकालाई सजिलो होस् भन्ने उद्देश्यले मेसिन जडान गरिएको विद्यालयका शिक्षक झलक धामीले जानकारी दिए। मेसिनमा स्मार्ट कार्ड राखेमा सेनेटरी प्याड उपलब्ध हुने प्रविधि रहेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना छविसपाथिभेरा गाउँपालिकाका फिल्ड संयोजक नरेश मल्लले बताए। छवि...

उपल्लो डोल्पामा छैन कोरोनाको डर, वैशाखदेखि नै भइरहेको छ पढाइ निरन्तर

उपल्लो डोल्पामा छैन कोरोनाको डर, वैशाखदेखि नै भइरहेको छ पढाइ निरन्तर
देशैभरि कोरोनाले थिलोथिलो बनाई शैक्षिक संस्था बन्द भएकाले समयमा उपल्लो डोल्पाका अधिकांश विद्यालय वैशाखदेखि निरन्तर सञ्चालन भइरहेका छन् । उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिकामा अधिकांश विद्यालयमा पढाइ वैशाखदेखि नै सुरु भएको बताइएको छ । माथिल्लो डोल्पामा फागुनमा नयाँ शैक्षिकसत्र सुरु हुने गर्दछ । डोल्पोबुद्धका सबै विद्यालय वैशाखदेखि निर्धक्कका साथ पढाइ सुरु भएको...

खाग काटिएको अवस्थामा भेटियो मृत गैँडा

खाग काटिएको अवस्थामा भेटियो मृत गैँडा
चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएका अवस्थामा मृत गैँडा फेला परेको छ । निकुञ्जको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हिलोमा गडेका मृतावस्थामा गैँडा फेला परेको जानकारी दिनुभयो । दलदलमा फसेका अवस्थामा यही साउन ११ गते मृत गैँडा भेटिएपछि अनुसन्धान अघि बढाएको निकुञ्जले घटनाबारे आज मात्रै जानकारी द...

कांग्रेस महाधिवेशन मंसिरमा: कोरोना संक्रमण बढे फेरि पनि सर्न सक्छ

कांग्रेस महाधिवेशन मंसिरमा: कोरोना संक्रमण बढे फेरि पनि सर्न सक्छ
नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि पनि सरेको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शनिबार सम्पन्न बैठकले १४औं महाधिवेशन झन्डै तीन महिना सार्ने निर्णय गरेको हो। संवैधानिक सीमाभित्र महाधिवेशन नभए पार्टीको वैधानिकता के हुने भन्ने विवाद जारी रहेकै बेला बैठकले सोही समयलाई टेक्दै वडा अधिवेशन सुरु गर्ने निर्णय गरेको छ। कुनै पनि राजनीतिक दलको पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने भए पनि कुनै...

कतार जान तयार रहेका ३४ नेपाली अलपत्र

कतार जान तयार रहेका ३४ नेपाली अलपत्र
कतारस्थित नेपाली दूतावासले ट्रकोइज कन्स्ट्रकसन कम्पनीबाट जारी भएको प्रक्रियागत मागपत्र रद्द गरी अर्को म्यानपावरलाई दिएपछि कतार जान तयार रहेका ३४ नेपाली अलपत्र परेका छन् । दूतावासले २५ मार्च २०२१ मा नेपालस्थित विनामाई इन्टरनेशनल प्रालिलाई ३४ श्रमिकको मागपत्र प्रमाणिकरण गरेको भएपनि पुन सोही मागपत्र अर्को म्यानपावरलाई दिएपछि छनोट भएर रोजगारीका लागि कतार जान तयार रहेका नेपाली अलपत्र परेका ह...

सार्क मुलुकमध्ये नेपालमा उच्च सङ्क्रमण

सार्क मुलुकमध्ये नेपालमा उच्च सङ्क्रमण
सिमाना जोडिएको छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय सङ्क्रमणको दर बढ्दो रहेको छ । अझ कोभिडका कारण मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आउन सकेको छैन । कोरोना भाइरसको पहिलो र दोस्रो लहर चलेको समयमा अघिल्ला वर्षहरूमा भारतबाट आवत–जावतका क्रम तीव्र हुँदा मात्र नेपालमा सङ्क्रमणको दरमा बढोत्तरी भएको थियो । तेस्रो लहरको सुरुवाती चरणमा भारतबाट त्यसरी आवतजावत भए...