इलाममा दुर्घटना हुँदा नाबालकको मृत्यु
विराटनगर । इलाममा दुर्घटना हुँदा नाबालकको मृत्यु भएको छ । बिर्तामोड–दानाबारी भित्री सडक खण्डअन्तर्गत माई नगरपालिका–४ सुखानीमा दुर्घटना भएको हो ।
इलामको दानाबारीबाट झापाको बिर्तामोडतर्फ आउँदै गरेको मे ९ प ४५९६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा झापाको अर्जुनधारा नगरपालिका–६ का रोम पाठकका २ वर्षीय छोरा ओस्कर पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नाबालकलाई सोमबार अपरान्ह ४ः१० बजेतिर ...











