पाँचथरका थेगिमको शंकास्पद मृत्यु भएप्छि परिवार विस्थापित, झापामा आश्रय
पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लिम्बाका २५ वर्षीय तेजबहादुर थेगिमको शंकास्पद मृत्यु भएपछि उनको परिवार विस्थापित भएको छ ।
थेगिमको शंकास्पद मृत्युपछि उनको गर्भवती श्रीमतीसहित परिवार गाउँबाट विस्थापित भएर झापामा आश्रय लिएर बसेका छन । गाउँबाट विस्थापित भएपछि मृतककी श्रीमती र बुबा मृतककी दिदी विष्णुमायाको झापा गौरादहस्थित घरमा बसेका छन् । पाँचथरका डिएसपी कौशल बुढाथोकीले घटनापछि घरमा बस्दै आएका बुबा...











