केन्द्रको हस्तक्षेपले गर्दा प्रदेश राम्ररी चल्न सकेको छैन : डा. शेखर कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रको हस्तक्षेपले गर्दा प्रदेश राम्ररी चल्न नसकेको धारणा राखेका छन् ।
जनकपुर धाममा आइतबार पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले, केन्द्रले सङ्घीयताको मर्म नबुझेका कारण निजामती कर्मचारी ऐन, शिक्षा ऐन, प्रहरी ऐन लगायतका ऐनहाल सम्म बन्न नसकेको र यसमा आफू स्वयम पनि जिम्मेवार रहेको बताएका छन् ।
मधेश प्रदेश मात्र नभएर सात वटै प्रदेशमा यसले...











