प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्स, मेरो डान्स युनिभर्स रिस्ता गुरुङ घोषित
इन्ट्रा फाउन्डेसनद्वारा आयोजित ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन–२ को ग्राण्ड फिनाले सम्पन्न भएको छ ।
ललितपुरको सनराइज सम्मेलन केन्द्र, गोदावारीमा सम्पन्न भव्य कार्यक्रममा मेरो भ्वाइस युनिभर्स सिजन–२ का विजेता प्रथम गुरुङ र मेरो डान्स युनिभर्स सिजन–२ की विजेता रिस्ता गुरुङ घोषित भएका छन् ।
विजेताले जनही रु एक करोड नगद पुरस्कार, रु २५ लाख बराबरको जीवन बीमा, हवाई टिकटसहित व...











