धनुषामा फस्टाउँदै अवैध देह व्यापार : लज सञ्चालकसहित तीन जोडी पक्राउ

धनुषामा फस्टाउँदै अवैध देह व्यापार : लज सञ्चालकसहित तीन जोडी पक्राउ
जनकपुर । विगत केही महिनादेखि धनुषाका विभिन्न क्षेत्रमा देह व्यापार फस्टाउँदै गएको पाइएको छ । खास गरी धनुषाको ढल्केवर र आसपासका क्षेत्रहरूमा अवैध देह व्यापार हुने लज, डान्सबारहरु सञ्चालनमा आइरहेको छ । स्थानीयहरूले यस सम्बन्धमा धनुषा प्रहरीलाई जानकारी गराएपछि ती अवैध लज र डान्सबारहरुमा प्रहरीले छापा मार्न थालेका छन् । सोही क्रममा धनुषाको गणेशमान चारनाथ नगरपालिकामा अवैध देह व्यापारमा संलग्न आरोप...

मोरङमा चोरी भएको मोटरसाइकल झापामा फेला, दुई युवक पक्राउ

मोरङमा चोरी भएको मोटरसाइकल झापामा फेला, दुई युवक पक्राउ
विराटनगर। मोरङको रतुवामाई नगरपालिका–४ आमबारी चोकबाट चोरी भएको मोटरसाइकल प्रहरीले झापामा फेला पारेको छ । चोरीमा संलग्न दुई युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मोरङकी पुष्पमाया खतिवडाले घरको कम्पाउण्डमा पार्किङ गरी राखेको को ३० प ९६७७ नम्बरको मोटरसाइकल साउन ३० गते राति १२ बजे चोरी भएको थियो । उक्त मोटरसाइकल झापा जिल्लाको भद्रपुरतर्फ लैजाइरहेको भन्ने विशेष सूचनाको आधारमा भदौ २ गते दिउँसो २...

उपेन्द्र यादवलाई फसाउन खोजेको भन्दै जसपा नेपालद्वारा जनकपुरधाममा प्रदर्शन

उपेन्द्र यादवलाई फसाउन खोजेको भन्दै जसपा नेपालद्वारा जनकपुरधाममा प्रदर्शन
जनकपुर : जनता समाजवादी पार्टी नेपालका जिल्ला तथा प्रदेशका नेता तथा कार्यकर्ताले जनकपुरधाममा टायर बालेर प्रदर्शन गरेका छन्। उनीहरुले पार्टी अध्यक्ष उपेन्द्र यादव माथि सरकारले षड्यन्त्रपूर्वक मुद्दामा फसाउन खोजेको आरोप लगाउँदै सरकारको विरोध गरेका छन्। सर्वोच्च अदालतले आज गौर हत्याकाण्डको छानबिन गर्न परमादेश जारी गरेकोमा सरकारले उपेन्द्र यादव माथि भूमि अत्यादेशको विपक्षमा उभिएकाले उनलाई फसाउ...

अमेरिकाले रद्द गर्याे ६ हजार विद्यार्थीको भिसा

अमेरिकाले रद्द गर्याे ६ हजार विद्यार्थीको भिसा
अमेरिकी सरकारले ६ हजार बढी विदेशी विद्यार्थीको भिसा रद्द गरेको छ ।अमेरिकी कानुन तोड्ने र तोकिएको समयभन्दा बढी बस्ने ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरेको हो । अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यीमध्ये धेरैजसो मुद्दा मदिरा सेवन गरेर गाडी चलाउने, चोरी गर्ने र आतंकवादलाई समर्थन गर्ने गतिविधिसँग सम्बन्धितमा संलग्न भएको आरोप छ । यो कदमलाई ट्रम्प प्र...

दमकमा ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु,श्रीमान घाईते

दमकमा ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु,श्रीमान घाईते
झापाको दमकमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा रहेकी एकजना महिलाको मृत्यु भएको छ । आज बिहान ८ बजे भएको दुर्घटनामा महिलाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा कमल-५ की ४२ वर्षीया मुना गौतमको घटनास्थलमा मृत्यु भएको हो । मुनाका पति मोटरसाइकल चालक ४३ वर्षीय सुकदेव गौतम घाइते भएका छन् ।सुकदेवले चलाएको प्र १–०१–०१२ प ९३१२ नम्बरको मोटरसाइकललाई दमक ७ पशुडाँडामा प्र १–...

झापामा करेन्ट लागेर १३ महिनामा २० जनाको मृत्यु

झापामा करेन्ट लागेर १३ महिनामा २० जनाको मृत्यु
झापा । झापा जिल्लामा साउनको १ महिनामा मात्रै करेन्ट लागेर ५ जनाको मृत्यु भयो । यसरी मृत्यु हुनेहरु ग्रामीण क्षेत्रका किसानहरु छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार पछिल्लो चार महिनामा मात्रै झापामा करेन्ट लागेर १० जनाको मृत्यु भएको छ ।करेन्ट लागेर हुने अधिकांश मृत्युको घटना मोटरबाट पानी तान्ने, खोलामा करेन्ट लगाएर माछा मार्ने र कुटी काट्ने क्रममा भएको पाइएको उ...

विद्या भण्डारीले भनिन्-एमालेले मलाइ स्वीकार नगरेपनि म एमाले मै छु

विद्या भण्डारीले भनिन्-एमालेले मलाइ स्वीकार नगरेपनि म एमाले मै छु
बिराटनगर / पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति एउटा पद भएकाले पदावधी सकेपछि राजनीतिमा र्फकन मिल्ने बताएकी छन्। सोमबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रपति आवधिक हुने भएकाले अवधि सकिएपछि राजनीतिमा फर्कन मिल्ने बताएकी हुन्। गणतन्त्र र राजतन्त्रमा फरक-फरक संवैधानिक व्यवस्था हुने र राजा भनेको व्यक्ति भएको तर राष्ट्रपति भनेको पद भएकाल...

राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा, चैत्र १५ गतेको आन्दोलनमा लिङ्देनले धोका दिएको आरोप

राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा, चैत्र १५ गतेको आन्दोलनमा लिङ्देनले धोका दिएको आरोप
काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत चैत्र १५ गतेको राजावादी आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धोका दिएको आरोप लगाएका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै उनले १५ गतेको राजावादी आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धोका दिएको बताउँदै भारतबाट गाडी चोरेर ल्याएर झापाको बिर्तामोडमा टुक्राएर बेचेको आरोप समेत लगाए। उनले भ...

साउदी अरबवाट पनि श्रम बैधानिकीकरण सुरू

साउदी अरबवाट पनि श्रम बैधानिकीकरण सुरू
साउन ३० । श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरुको श्रम वैधानिकिकरण कार्य श्रावण ३० गतेबाट सुरु भएको छ। नेपाली दुताबास रियादले आज एक समारोहको आयोजना गरी आठ बर्ष देखि रियादमा कार्यरत अजय दंगालको बायोमेट्रीक लिइ राजदुत डा.नरेश बिक्रम ढकालले श्रम वैधानिकिकरणलाई औपचारिकता दिएका छन्। कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डार...

बेपत्ता बिर्घाका आमा छोरा मृ,त भेटिए !

बेपत्ता बिर्घाका आमा छोरा मृ,त भेटिए !
गत साउन २१ गतेदेखि बेपत्ता भएका कालीगण्डकी गाउँपालिका–४ बिर्घा निवासी २७ वर्षीया शिक्षिका श्यामकला पाण्डे र उनका ७ वर्षीय छोरा अर्पित पाण्डे मृत फेला परेका छन् । नवलपुरको कावासोति नगरपालिका–१२ पिठौलीस्थित शिव मन्दिर नजिक नारायणी नदी किनारमा महिलाको शव फेला परेको छ। भने, करिब ३०० मिटरको दूरीमा मध्यबिन्दु नगरपालिका–१२ भूपु कासघारीमा बालकको शव भेटिएको बुझिएको छ । शव गलेको अवस्थामा भेटिएको छ । दुव...