नक्कली सुन देखाएर ठग्ने उदयपुरका विक भद्रपुरबाट पक्राउ
बिर्तामोड । प्रहरीले नक्कली सुनको गहना भन्दै ठगेर हिँड्ने एकजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा उदयपुर चौदण्डीगडी-३ का ४३ वर्षीय जीतबहादुर विक रहेका छन् ।
विकले माघ १५ गते भद्रपुर-५ भद्रपुर बजारमा रहेको भोजपुर ज्वेर्समा सुनजस्तो देखिने पहेँलो धातु (नक्कली सुन) धरौटी राख्न खोज्दा सुन पसलेले शंका लागेर प्रहरीलाई खबर गरेका थिए ।वडा प्रहरी कार्यालय भद्रपुरले विकलाई पक्राउ गरेको हो । उनलाई...











