रवि लामिछाको मुद्दामा उच्च अदालतको यस्तो आदेश

रवि लामिछाको मुद्दामा  उच्च अदालतको यस्तो आदेश
काठमाडौं– उच्च अदालत हेटौंडाले टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनले गरेको फैसला सदर हुने निर्णय सुनाएको छ। उच्च अदालतले बिहीबार रवि र सरकारी पक्षको निवेदनमा सुनुवाइ गर्दै धरौटी माग गर्ने आदेश सदर गरेको हो । उच्च अदालत हेटौंडाले चितवन अदालतले सुनाएको विदेश जान अनुमति लिनुपर्ने, कार्यक्रम सञ्चालन गर्न नपाउने जस्ता शर्तहरु भने बदर गर्न आदेश गरेको हो। उच्च अदालतका न्यायाधी...

मन्त्रिपरिषद् बैठकले गरेका ११ निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकले गरेका ११ निर्णय सार्वजनिक
काठमाडौं– सरकारले मन्त्रिपरिषद् बैठकले गरेका ११ निर्णय सार्जनिक गरेको छ । विहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गरेका हुन् । यी हुन् ११ निर्णय

संघीयतालाई चुनौतीः अझै सोसफोर्स, भनसुन र घुसको भरमा सरकारी कार्यालय

संघीयतालाई चुनौतीः अझै सोसफोर्स, भनसुन र घुसको भरमा सरकारी कार्यालय
काठमान्डाें / मुलुक संघीय शासन प्रणालीअनुसार सञ्चालन भइसक्दासमेत अधिकांश सरकारी कार्यालय अझै पनि सोसफोर्स, भनसुन र घुसका आधारमा चल्ने गरेको पाइएको छ । जसका कारण संघीय शासन प्रणालीमाथि चुनौती थपिएको प्रशासनविद्को भनाइ छ । राष्ट्रिय सर्तकता केन्द्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका नियामक निकायले विभिन्न सरकारी कार्यालयमा गरेका नियमित अनुगमन तथा छ...

उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न नेकपाको निर्देशन

उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न नेकपाको निर्देशन
काठमाडौँ / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आगामी मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न बैठकले आउँदो कात्तिक १० गतेभित्र जिल्ला र प्रदेश कमिटी हुँदै तीन–तीन जनाको नाम सिफारिस गर्न निर्देश गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेश...

महरालाई आज अदालत उपस्थित गराइँदै

महरालाई आज अदालत उपस्थित गराइँदै
काठमाडौं– यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार अदालतमा उपस्थित गराइने भएको छ । गत असोज १९ गते आइतबार पक्राउ परेकाउ उनलाई बीचमा दशैं विदा तथा अदालत बन्द भएका कारण उनलाई आज अदालत उपस्थित गराउन लागिएको स्रोतले जानकारी दिएको हो । दशैं विदा सकिएपछि हिजो सोमबार उनलाई अदालत उपस्थित गराइने तयारी गरिएकोमा हिजो पनि अदालत अदालत बन्द भएका कारण उनलाई आज अ...

अफताब आलमको सांसद हैसियत खोसियो

अफताब आलमको सांसद हैसियत खोसियो
काठमाडौं– रौतहट क्षेत्र नम्बर २ बाटा प्रतिनिसभा सदस्यमा निर्वाचित पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका नेता मोहम्म अफताब आलमले सांसदको रुपमा पाउने पदीय हैसियत र सेवासुविधा रोक्का भएको छ । संघीय संसद सचिवालयले सूचना टाँस गरी पक्राउ परेको जानकारी गराएसँगै उनको सांसद पदको हैसिय र सेवासुविधा तत्कालका लागि रोकिएको हो । २७ चैत २०६४ मा भएको बम बिस्फोट तथा बम विस्फोट पछि घाइतेहरुको सामूहिक हत्या...

दाइजोका कारण नेपाली चेलीको भारतमा हत्या, पतिसहित ४ जना पक्राउ

दाइजोका कारण नेपाली चेलीको भारतमा हत्या, पतिसहित ४ जना पक्राउ
विराटनगर– विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा आइतबार फेला परेको छ । भारतको जोगवनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले दिएको जानकारीअनुसार विराटनगर–११ माइती भएकी २२ वर्षीया रन्जना सहनी (बहरदार) को शुक्रबार राति भारतको अररीया जिल्लाको जोगवनीस्थित भेडयारीमा हत्या भएको अनुमान गरिएको छ । मृतकको अनुहार र शरीरको विभिन्न भागमा चोट...

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर
नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा सम्झौतापत्र आदान प्रदान गरिएको छ । सम्झौताअघि नेपाली र चिनियााँ अधिकारीहरुबीच द्विपक्षीय वार्ता भएको थियो । वार्तापछि शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार निर्माण तथा लगानीका क्षेत्रका विषयमा सम्...

पक्राउ परेका महरामाथि हुनसक्छ यस्तो सजाय

पक्राउ परेका महरामाथि हुनसक्छ यस्तो सजाय
काठमाडौं- संसद् सचिवालयकी कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परको छन् । आइतबार साँझ सभामुख निवासबाटै महरालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । यौन दुव्र्यवहार आरोपमा जाहेरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको बोगटीले जानकारी दिए । दिउँसोमात्रै काठमाडौँ जिल्ला ...

अदालतको अनुमति लगत्तै प्रहरीले महरालाई पक्राउ !

अदालतको अनुमति लगत्तै प्रहरीले महरालाई पक्राउ !
आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई पक्राउ गरी अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको केहि बेरमै प्रहरीले महरालाई पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई बइतबार अनुमति दिएको केहि बेरमै महरा प्रहरीले नियन्त्रणमा लिएको हो । महराले सभामुखमा रहेका बेला संघीय...