लुटेराले झोलामा नअटेको पैसा गार्डलाई दिए, पक्राउपछि पनि उनीहरुको यस्तो ब्यवहार देखेर प्रहरी पनि चकित्
काठमाडौंका विभिन्न बैंकका एटिएमवाट नक्कली कार्ड प्रयोग गरेर रकम झिक्दै गरेको अवस्थामा प्रहरीले पाँच जना खतरनाक चिनियाँ ह्याकरलाई पक्राउ गरेको छ । उनीहरुको समुहले भारतमा ८० करोड रुपैया ह्याक गरेर झिकेर फरार भएका थिए । काठमाडौंका विभिन्न बैंकमा शनिवार पनि पैसा निकाल्ने सोही गिरोह रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानवाट देखिएको छ ।
महानगरीय प्रहरी परिसर टेकुका प्रहरी वरिष्ठ उपरीक्षक उ...










