धनकुटा । मिसन मुस्कान पर्यटन प्रवर्द्दन केन्द्र धनकुटाको आयोजना तथा राष्ट्रिय युवा परिसद् धनकुटाको सम्योजनमा मदन चोकमा तिज विशेष सडक नाटक प्रर्दशनि गरेको छ । अन्तरास्ट्रिय युवा दिवसको अवसरमा जिल्लाबासिहरूलाई मध्य नजर गरि बिगतदेखि मनाउदै आएको अग्रिम तिज बिशेष कार्यक्रमलाई निरोत्साहित गर्न तिज बिशेष नाटक मञ्चन गरि प्रदर्शनी गरिएको आयोजक संस्थाका अध्यक्ष कुसुम रानाले बताईन । तिजमा तडक भडक गरि गर गहना लगायर तिज आउनु अगावै देखि मनाउने गरिएको हुदा तिजका निहुमा धेरैको घरबार बिहिन हुन पुगेको अवस्थालाई मध्यनजर गरि आगामी दिनमा शहज होस भनि नाटक प्रदर्शनी गरिएको आयोजकले जानकारी दिए ।

तपाईको प्रतिक्रिया