झापाको बुद्धशान्ति गाउँपालिकामा १३ वर्षीय बालिकाले बला*त्कार गर्न खोज्ने युवकलाई खु*कुरी प्र*हार गरेकी छिन्। बारम्बार बला*त्कारमा परेकी १३ वर्षीय बालिकाले पछिल्लो पटक बला*त्कार गर्ने क्रममा उनले खु*कुरी प्र*हार गरेकी हुन्। बालिका आफैले सो घट’ना बारे सार्वजनिक गरेपछि गाउँलेले थाहा पाएका थिए। ‘तेक्वान्दो खेलाडी हुँ, स्टेप ग्रीन बेल्ट पाएकी छु, मलाई गुरुले सिकाउनु भएको छ, त्यसैले आत्मविश्वास बढेको हो,’ बालिका भन्छिन्, ‘सिरानीमा खुुकुरी राखेको थिएँ, छप्का’इदिएँ’।’

धनकुटाको पात्लेखोलाका सन्तोष गुरुङले बालिकालाई बारम्बार ध*म्कि दिएर बला*त्कार गर्दै आएका  घट*नापछि यसको रहस्य खुलेको थियो । घ*टना खुलेपछि स्थानीय युवाले गुरुङलाई प*क्राउ गरी प्रहरीलाई बुझाएका छन्। पटक-पटक पीडा सहेर बस्नुभन्दा मा*रेर जे*ल जानु ठीक हुने सोचेर खु*कुरी हानेको उनको भनाइ छ । बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । घट*नाका विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

बालिकाकी आमा वैदेशिक रोजगारीका क्रममा ओमनमा छिन् भने बाबु गाउँमै मजदुरी गर्छन् । दिउँसो कोही नभएका मौका छोपेर घरमा आएर धुम्की दिंदै बला*त्कार गर्ने गरेको पी*डित बालिकाको भनाइ छ । गुरुङले बला*त्कारका विषयमा कसैलाई सुनाए बाबुलाई मा*रिदिने र विदेशमा रहेकी आमाको श*व बाकसमा ल्याइदिने भन्दै धुम्की दिने गरेको पीडित बालिकाले बताएकी छिन् । खु*कुरी प्र*हारबाट गुरुङको टाउकोमा गहिरो चो*ट लागेका थियो । उनले बाहिर भने ल*डेर घा*इते भएको भन्दै आएका थिए ।

तपाईको प्रतिक्रिया