काठमान्डौ , भरतपुरमा आज विहानै देखि रवि लामिछानेका समर्थकहरुले प्रर्दशन गरेपछि झ*डप भएको छ । प्र*र्दशनकारीले प्रहरीको मोबाइल ग*स्तीको गाडी तो*डफोड गरेपछि झ*डप भएको छ । प्र*र्दशनकारीलाई ति*तरवितर पार्न प्रहरीले ला*ठी चा*र्ज गरेको छ । सो क्रममा प्रहरीले चार रा*उण्ड अ*श्रुग्याँस समेत प्र*हार गरेको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा ठूलो संंङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।प्रहरी कार्यालयल आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गर्दै प्रहरीले प्र*दर्शनकारीलाई हटाउने काम गरिरहेको छ ।

पत्रकार शालिकराम पुडासैनी मृ*त्यु प्रकरणमा बिहीबार बेलुका पक्राउ परेका पत्रकार रवि लामिछानेसहित तीन जनालाई शुक्रबार जिल्ला अदालत चितवनमा पे*स गरिएको थियो । जिल्ला अदालत चितवनले रविसहित तीनजनालाई पाँचदिन हि*रासतमा राखेर अ*नुसन्धान गर्ने समय दिएको हो । प्रहरीले लामिछानेसहित पक्राउ परेका युवराज कँडेल र अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराएको थियो ।

तपाईको प्रतिक्रिया