भारतमा पछिल्लो २४ घण्टामा २७ हजार ३३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३५ लाख ३० हजार ७७ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ८ हजार ६९ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ३८५ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४५ हजार ८०१ पुगेको छ ।

तपाईको प्रतिक्रिया